#

सवाल संवाद

सेना आउ देश बचाउ ! यसरी नेपाली सेना कडा एक्सनमा उत्रदै

सर्वप्रथम त नजिकिँदै गरेको बडा दसैं, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको उपलक्ष्यमा सबैलाई सुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहान्छु । मैले प्रधानसेनापतिको कार्यभार सम्हालेकै दिन सकल दर्जाका लागि ‘प्रधानसेनापतिको कमाण्ड मार्गनिर्देशन २०७५’ जारी गरेँ । यो नेपाली सेनाको अल्पकालीन योजना हो । यसमा सेवारत र सेवानिवृत सैनिक व्यक्तिहरूबाट पाएका रायसुझावहरू,

निर्मला हत्या प्रकरणबारे कञ्चनपुरका निलम्बित एसपी डील्लीराज विष्टको सनसनिपुर्ण अन्तरबार्ता

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ महिना वितिसकेपनि अपराधी पत्ता लागेको छैन । निर्मलापन्तको घटनामा कञ्चनपुर प्रकरणमा निलम्बित एसपी डील्लीराज विष्ट निलम्बनमा परेका छन् । घटनासँग पनि उनका छोरालाई जोडेर पनि हेरिएको छ । के भन्छन् विष्ट घटनाबारे सक्षिप्त कुराकानी (नेपालपाटीबाट साभार) घटना घटेको बारेमा तपाईको जानकारीमा कसरी आयो ? असार घटना १० गते दिउँसो

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले बामदेब गौतमका लागि साँसदपद छाडनुको रहस्य यसरी खोले(अन्तरवार्ता)

वामदेव गौतमका लागि पद छाड्न तयार भएपछि अहिले काठमाडौं ७ का सांसद रामवीर मानन्धर चर्चामा छन् । पार्टीलाई राजीनामा बुझाएर उनी दुःखी होइन, बरु खुसी सारिरहेका छन् । पार्टी शीर्ष नेताहरूसँग सोमबार छलफल गरेपछि पद छाड्ने ‘स्वीकृतिपत्र’ अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएका मानन्धर किन खुसी ?  छोटो कुराकानी खास तपाईले वामदेवलाई सांसद पद किन छाड्दै हुनुहुन्छ

‘नेपालको पानी खाएर नेपाल टुक्र्याउन चाहने सच्चा नेपाली हुन सक्दैनन’ प्रधानमन्त्री ओलीको विशेष अन्तर्वार्ता

संविधान सभाले नेपालको संविधान जारी गरी तीनै तहको निर्वाचन गरेर नयाँ सरकार गठन भएको सात महिना पुगेको छ । लामो समयपछि जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारको चुनौती बनेको छ । यिनै चुनौतीका बीच प्रधानमन्त्री ओली सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित देश विकास गर्ने लक्ष्य

चित्रबहादुर केसी भन्छन्, ‘संघीयता असफल भइसक्यो, जनमोर्चाको एजेण्डा जनता भर्खर बुझ्दैछन्’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लामो समयदेखि संघीयतालाई आयतित एजेण्डाका रुपमा विरोध गर्दै आएका छन्। संघीयताको बहस सुरुवात भए यता नै केसीको संघीयताप्रति निरपेक्ष धारणा छ ‘संघीयता हाम्रो एजेण्डा हैन। यसलाई मुलुकले धान्न सक्दैन।’ संविधान निर्माण प्रक्रियामा संघीयता आवश्यक नरहेको फरक मत राख्दै प्रक्रियामा सामेल भएको केसीको पार्टी राष्ट्रिय जनमोर्चा अहिले पनि सदनमा छ। तर,

नेकपाका नेता झलनाथ खनाललाइ अन्याय ! उनले भने-अन्यायका बिरुद्धमा म लड्छु

काठमाडौं । भरखरै मात्रै सम्पन्न बिम्स्टेक वैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकिकरण पछि सिर्जना भएको आन्यौलताका बारेमा नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘नेपाली वहसमा’ पत्रकार ऋषि धमलाले नेकपाका शिर्ष नेता झलनाथ खनालसँग गरिएको रोचक अनि घोचक अन्तरवार्ताको सम्पादीत अंशः के गर्दै हुनुहुन्छ अचेल ? म कार्यकर्ताहरुसँग मुलुकलाई कसरी समृद्धितर्फ

कानुन भनेकै एक किसिमको अंकूश हो । – सुवास नेम्वाङ

भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनप्रति केही सरोकारावाला निकायहरुले आपत्ति प्रकट गरेका छन् । नियम संशोधनको माग पनि उठेको छ । अर्कोतिर सरकारको ६ महिनाको पनि टिप्पणी भइरहेका छन् । यिनै विषयवस्तुमा केन्द्रित भएर नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सविधान निर्माण हुँदाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको

मन्त्रीमण्डल फेरबदल हुनसक्छ : नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेकपा

नारायणकाजी श्रेष्ठ नेकपा, प्रवक्ता ० दुई ठुला कम्युनिष्ट पार्टीबीच एकता त भयो तर त्यसयताका गतिवधीहरु त्यती सन्तोषजनक ढंगले अघि बढ्न सकेको छैन भन्ने गुनासो छ नि ? नेपाली समाज र नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक वस्तुगत आवश्यकता अनुसार हामीले पार्टी एकताको पहल गरेका हौं र सोही अनुसार पार्टी एकता गरिएको हो । पार्टी एकता गरिसकेपछि सैद्धान्तीक–वैचारिक

मन्त्री भएपछि गोकर्ण विष्टले केके काम गरे र अब के गर्दैछन् ? हेर्नुहोस्

गोकर्ण विष्ट, मन्त्री, श्रम रोजगार तथ सामाजिक सुरक्षा अहिलेको सरकारमा भएका करिब दुई दर्जन मन्त्रीहरुमध्ये केही मन्त्रीहरुले निकै राम्रा काम गर्ने अपेक्षा जनताले गरेका छन् । तर सरकार गठन भएको यो ५ महिनाको अवधिमा देखिने गरी कुनै पनि काम हुन सकेको छैन । आशा गरिएकामध्येका एक मन्त्री हुन्, गोकर्ण विष्ट । श्रम रोजगार तथ सामाजिक

१९५० को सन्धी पुनरावलोकनसहितको प्रतिवेदन बन्दैछ : आचार्य

काठमाण्डौ । नेपाल भारत प्रवुद्ध समुह इपिजीका सदस्य निलाम्बर आचार्यले असार महिनाभित्रमा नै दुई देशबीच साझा प्रतिवेदन तयार हुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै आचार्यले हिजो देखि बसेको समुहको नवौँ बैठकले साझा प्रतिवेदन तयार पार्नमा सहयोग पुर्याउने दाबी गरेका हुन् । दुई देशबीच भएका समस्याहरुलाई समाधान