#

बिज्ञान/प्रविधि

‘जुम एप’ मा थपिए यी नयाँ विषेशता

भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवा थप गरेको छ। विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन्। जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको अधिकारीहरूले बताएका हुन्।

पृथ्वीसँग सबैभन्दा नजिक रहेको ब्ल्याक होल पत्ता लाग्यो

काठमाडौं । खगोलशास्त्रीहरूले पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल पत्ता लगाएका छन्।त्यो झन्डै १,००० प्रकाशवर्ष टाढा ‘टेलिस्कोपीअम’ नामक नक्षत्रमण्डलमा छ। अर्थात् पृथ्वीबाट झन्डै ९,५०० खर्ब किलोमिटर पर।हामीलाई यो दूरी एकदमै धेरै हो जस्तो लाग्न सक्छ। तर ब्रह्माण्डको विशालतामा त्यो ठाउँ पल्लो घरजस्तै हो। दुइटा तारासँग गरेको अन्तर्क्रियाको शैलीका आधारमा उक्त ब्ल्याक होल पत्ता

नेपाल टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज, यसरी गर्नुहोस प्रयोग

काठमाडौँ । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा

एनसेलकाे अफर लिनुस्, पैसा पछि तिर्नुस्

काठमाण्डौ – एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क ५ रुपैयाँ पछि तिर्न सक्छन् । कोरोना भाइरस (कोभिड १९) महामारीले ल्याएको विपद्को परिस्थितिमा एनसेलले गएको शुक्रबारदेखि प्रिपेड ग्राहकका

एनसेलका ग्राहकले अव मोबाइलमा ब्यालेन्स नभए पनि कुरा गर्न पाउने

काठमाडौं– एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भएपनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन् । कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहक माझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट

जिरो ब्यालेन्समा पनि टेलिकमबाट फोन र डेटा चलाउन सकिने

नेपाल टेलिकमले लकडाउनको समयमा सिम कार्डमा ब्यालेन्स न्युन भई आफन्तसँग सम्पर्क गर्न नपाएका ग्राहकका लागि अफर ल्याएको छ। सरकारको निर्णय अनुसार टेलिकमलले सोमबार मध्यरातिदेखि लागू हुने गरी ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि कम्पनीले निशुल्क प्याकेज सार्वजनिक गरेको हो। यो अफर अनुसार टेलिकमले नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी २५ वटा अननेट एसएमएस, ५०

महामारीको समयमा पनि यसरी सेवा दिदैछ आफ्ना ग्राहकलाइ वर्ल्डलिंकले

कोभिड १९ को महामारीमा विश्व समुदायले कठिन परिस्थितिको सामना गरिरहेको बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि बुद्धिमतापूर्वक लकडाउनको घोषणा गरिएको छ । सबै जना घरमै बस्न विवश परिस्थितिमा विशेष गरी दैनिककार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायत अन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक

First Link ले ल्यायो २५ प्रतिशत सम्म छुटको अफर

घरमा बसेर ईन्टरनेटको मजा लिन चाहनेहरुलाइ first link ले २५ प्रतिशत सम्म छुटको अफर ल्याएको छ। यो योजना लकडाउन भरी इसेवा बाट भुक्तानी गर्ने ग्राहकहरुको हकमा लागू हुनेछ। विभिन्न कम्पनी तथा व्यवसायी हरुले यो लकडाउन सजिलो बनोस भन्ने हेतुले विभिन्न आकर्षक योजनाहरु ल्याएका छन। नेपाल टेलिकम र एनसेलले मोबाईलमा रिण ब्यालेन्सको योजना दिएका छन। त्यसैगरी

धेरै दिनसम्म मोटरसाइकल थन्क्याउनु भएको छ भने अब स्टार्ट गरिहाल्नुहोस् !

सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन देशभर लकडाउन गरेको छ । साना ठूला कुनै पनि गाडी चलेका छैनन् । चलाउनैपर्ने गाडी पनि उच्च सतर्कताका साथ चलाउन भनिएको छ । मोटरसाइकल पनि थन्किएर बसेका छन् । देशभर अहिलेसम्म ३५ लाख ३९ हजार ५ सय १९ वटा सवारी दर्ता भएका छन् । यसमा सबैभन्दा धेरै मोटरसाइकलको

गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने

गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो । बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । ‘कोभिड–१९ महामारीसँग लडिरहेका प्रत्येक व्यक्तिको सम्मानका लागि यस वर्ष हाम्रो परम्परालाई स्थगित गरौं । हाम्रो सबैभन्दा ठूलो उद्देश्य