#

सामाजिक संघ/ सस्था

जेष्ठ नागरिक लक्षित बृहत स्वास्थ्य शिबिर

दमक/लायन्स क्लव अफ लखनपुर र लायन्स क्लव अफ दमक ग्रिन सिटीले संयुक्त रुपमा कमल गाँउपालिकाको वडा नं. ५ मा जेष्ठ नागरिक लक्षित निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाँउपालिकाको समेत सहयोग रहेको स्वास्थ्य शिबिरबाट करिब ५ सयले स्वास्थ्य सेवा तथा परामर्श लिएको लायन्स क्लव अफ लनखपुरका अध्यक्ष ज्ञान् पौड्यालले बताएकाछन् । ग्रिन सिटीकी अध्यक्ष

लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र सेविकाको बृक्षारोपण र स्विट सिटीको स्टेशनरी बितरण कार्यक्रम

दमक/ लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र सेविकाको बृक्षारोपण र स्विट सिटीको स्टेशनरी बितरण कार्यक्रम शुक्रबार बेग्लाबेग्लै कार्यक्रमबीच सम्पन्न भएको छ ।   माउण्ट एभरेष्ट र सेविकाले दमक ९ स्थित अनाथ तथा बृद्ध आश्रम परिसरमा बिभिन्न फलफुल प्रजाती सहितका विरुवाहरु रोपेको क्लवका अध्यक्ष मनोज अग्रवालले बताएकाछन् ।   यसैगरी लायन्स क्लव अफ दमक स्विट

दमकका लोकप्रीय युवा ब्यवसायी ज्ञानु पौड्यालले गुरुकुलका बिद्यार्थीलाइ सहयोग गर्दै मनाए जन्मोत्सव

दमक/ लायन्स क्लव अफ लखनपुरका अध्यक्ष, दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य एवं दमकका लोकप्रीय युवा ब्यवसायी ज्ञानु पौड्यालले आफ्नो जन्मदिन कमल गाँउपालिका केर्खास्थित मुक्तेश्वर शिवालय मन्दिरको गुरुकुलका बिद्यार्थीहरुलाइ सहयोग गरेर मनाएकाछन् । शैक्षिक सामाग्रि र खाजा सामाग्रि उपलब्ध गराएर उनले बुधबार आफ्नो जन्मदिन फरक रुपमा मनाएकाहुन् । उनको जन्मदिनमा लायन्स लिडरहरुको उल्लेख्य उपस्थिति

पर्यटन तथा होटल ब्यवस्थापनको क्षेत्रमा फरक पहिचान बनाउदै दमकको पाथिभरा कुलिनरी आर्ट

दमक/पुर्वमा नै पहिलो पटक पर्यटन तथा होटल ब्यवस्थापनको क्षेत्रमा ब्यवसायीक सीप प्रदान गर्ने उदेश्यले दमकमा खुलेको पाथिभरा कुलिनरी आर्ट प्रा.लि. यस क्षेत्रको एउटा फरक पहिचान बोकेको तालिम प्रदायक संस्था बनेको छ ।   दमकका साथै झापा जिल्ला एवं आसपासका क्षेत्रका स्थानीय तहहरुबाट बेरोजगार युवाहरु यहाँ आएर सीप सिकेर दक्ष बनेर रोजगारी पाइरहेको दाबी गरिएको छ

चन्द्र खत्रीलाइ सदस्य सचिवको जिम्मेवारी

दमक/झापाको दमकमा निर्माणाधिन ट्राफिक भवनको निर्माण उपभोक्ता समितिको सदस्य सचिवको जिम्मेवारी चन्द्र खत्रीले पाएकाछन् । उनि सह सचिव रहेका थिए । ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहाल सदस्य सचिव रहेकोमा उनको सरुवा भएपछि उक्त जिम्मेवारी खत्रीले पाएकाहुन् । दाहालको पहलमा उपभोक्ता समितिमार्फत भवन निर्माणको काम तिब्र रुपमा भइरहेको थियो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख

लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वान का उच्च लिडरहरु दमकमा

दमक/लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वान  का डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री, निवर्तमान गर्भनर अनन्त भेटवाल, पुर्व गर्भनर लिला ढुंगेल, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन टंक बहादुर श्रेष्ठ र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन रेवत बहादुर कार्की लगायतका शिर्ष नेतृत्व दमकमा आएको हो ।     दमकस्थित थकाली भान्सा घरमा यस क्षेत्रका क्लवका अध्यक्ष

रोटरी क्लव अफ दमक र रोट्रयाक्को पदस्थापन, सन्दिपको औपचारिक कार्यकाल शुरु

दमक/रोटरी क्लव अफ दमकको आठ औ पदस्थापन तथा रोट्रयाक्ट क्लव अफ दमकको पहिलो पद हस्ताण्तरण भब्यताका साथ शुक्रबार बेलुका सम्पन्न भएको छ । दमकका सामाजिक तथा ब्यवसायीक युवा सन्दिप चापागाइ (दिपु)ले औपचारिक रुपमा आफ्नो कार्यभार शुरु गरेकाछन् । रोट्रयाक्को अध्यक्षमा भने सुदिप लिम्बुले कार्यभार शुरु गरेकाछन् । रोटरी डिस्ट्रिक गर्भनर इलेक्ट राजिव पोखरेको प्रमुख आतिथ्यमा

दमक पब्लिक लाईबेरीलाइ रोटरीको सहयोग

दमक/रोटरी क्लव अफ दमकले झापाको दमक पब्लिक लाइब्रेरीमा वालबालिकाहरुका लागि आवश्यक बिभिन्न सामाग्रिहरु प्रदान गरेको छ । शैक्षिक तथा नलेज बढाउन खेल्न सकिने खेल सामाग्रिहरु उपलब्ध गराईएको बताईएको छ ।   नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीको उपस्थितिमा सामाग्रिहरु शुक्रबार विहान प्रदान गरिएको थियो । क्लवका अध्यक्ष सन्दिप चापागाइका अनुसार शिक्षामा सुधार तथा वालबालिकाको

बिमल शर्माले छाडे, तुलसीराज तिम्सिनाले लिए

दमक/झापाको दमकस्थित लायन्स क्लव अफ दमक स्टर्न लायनको जिम्मेवारी लेनदेन भएको छ । बिमल शर्माले आफ्नो एक कार्यकाल अध्यक्ष सकेर तुलसीराम तिम्सिनालाइ औपचारिक कार्यक्रमबीच आज हस्ताण्तरण गरेकाछन् ।     लायन्स लिडर अजय अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स अगुवा काशि खाती, विश्वास काश्यप, पत्रकार मनकुमार गदाल लगायतले नयाँ आउने टिमलाइ शुभकामना सहितका भनाइहरु राखेका

दमकको अनाथश्रमलाइ सहयोग

दमक/ लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र मारवाडि सेवा समिति दमकले झापाको दमक ९ मा केहिदिन अघि देखि सञ्चालमा आएको अनाथश्रममा खाद्य सामाग्रि उपलब्ध गराएको छ । दैनिक उपभोग्य खाद्य सामाग्रि अभाव भएको थाहा पाएपछि संस्थाकी अध्यक्ष सुमित्रा प्रशाइलाइ आश्रममा पुगेर चामल, आलु, दाल, मसला लगायतका सामाग्रि उपलब्ध गराइएको क्लवका अध्यक्ष मनोज अग्रवालले बताए