#

सामाजिक संघ/ सस्था

रोटरी क्लव अफ दमकको अध्यक्ष सन्दिप चाँपागाइद्धारा कार्यभार सम्हाल्न शुरु

दमक/रोटरी क्लव अफ दमकको अध्यक्षको कार्यभार सन्दिप चापागाँइ (दीपु)ले समाल्न शुरु गरेकाछन् । जुन १ तारिखका दिनदेखि उनि अध्यक्ष बनेकाहुन् । मोहन ढकालको कार्यकाल सकिएसंगै सामाजिक तथा ब्यवसायीक क्षेत्रमा दमकमा उदाउदो युवाको रुपमा रहेका चापागाईले कार्यभार समाल्न शुरु गरेकाहुन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउनका लागि आवश्यक पर्ने बिभिन्न प्रकारका सहयोग, विद्यालयमा शुद्ध खानेपानीको

ज्ञानुद्धारा लायन्स क्लव अफ लखनपुरलाइ हाँक्न शुरु

दमक/ झापाको कमल गाँउपालिकामा आफ्नो दर्विलो उपस्थिति बनाएको लायन्स क्लव अफ लखनपुरको नयाँ नेतृत्वको पदभार लोकप्रीय युवा ब्यवसायी ज्ञाननाथ पौड्याल (ज्ञानु)ले लिदै आफ्नोकार्यकाल शुरुवात गरेकाछन् । निवर्तमान अध्यक्ष प्रमोद दाहलले सन् २०१९ २०२० का अध्यक्ष ज्ञाननाथ पद हस्तान्तरण गरे । कमल गाउँपालीका कार्यकारी अधिकृत युवराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमममा लायन्स लिडरहरु अजय अग्रवाल, रामचन्द्र

रोटरी क्लव अफ दमकले गर्यो यस्तो अनुकरणिय काम, मोहन ढकालले छाडे स्मरणिय चिनो

दमक/सामाजिक तथा ब्यवसायीक क्षेत्रमा आफ्नो नाम स्थापित गराएका रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकालले आफ्नो कार्यकालको अन्तिम दिन दमकमा केहि नमुनायोग्य कामहरु गरेर आफ्नो कार्याकाललाइ सम्झन योग्य बनाएर नयाँ नेतृत्व हस्ताण्तरण गरेकाछन् ।     ढकालको कार्यकालको अन्तिम दिन आइतवार दमक ८ स्थित गणतन्त्र चौंक दक्षिण जाने सेतुमारी सडक खण्डको प्रवेशद्धारमा रोटरी स्तम्भ बनाईएको

स्विट सिटी हाक्ने जिम्मेवारी खेमको काँधमा

दमक लायन्स क्लव अफ दमक स्विट सिटीको नयाँ नेतृत्वको जिम्मेवारी दमकका सफल युवा ब्यवसायी खेमनाथ सापकोटा (केएन)ले पाएकाछन् ।     औपचारिक रुपमा उनले शुक्रबारदेखि नेतृत्व पाएकाहुन् ।       संस्थापक अध्यक्ष विश्वासकुमार काश्यपले सापकोटालाई पद हस्ताण्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।     रिजन चियरपर्सन कोमल शाक्य र जोन चियरपर्सन धर्मानन्द

लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको फेलोसिप र पद हस्ताण्तरण सहित सम्मान कार्यक्रम

दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पदहस्ताण्तरण भएको छ । क्लवको नयाँ नेतृत्वमा दमकका ब्यवसायी मनोज अग्रवालले कार्यभार शुरु गरेकाछन् । इलामको श्री अन्तुमा फेलोशिप सहित पुर्व अध्यक्षहरुलाइ सम्मान गर्दै पदहस्ताण्तरण भएको क्लवका सचिब राम थपलियाले जनाएकाछन् ।   चन्द्र गजमेरको कार्याकाल सकिएपछि अग्रवालको कार्यकाल शुरु भएको हो । गजमेरले अग्रवाललाइ खातापाता तथा बैठक सञ्चालन

सामुदायिक बिद्यालयका बिपन्न बिद्यार्थीहरुलाइ बर्षभरी पुग्ने कापी बितरण गर्दै लायन्स

दमक/सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका कापीका अभावका कारण नै पढाइमा समस्या भोग्नु नपरोस भनेर लायन्स क्लव अफ दमक इस्टर्न लायन र गोल्डले संयुक्त रुपमा कापी बितरण अभियान चलाएकाछन् ।     कम्तिमा पनि आफुहरुले बितरण गरेको कापीले एक बर्षलाइ सम्बन्धित बिद्यार्थीलाइ पुगोस भन्ने हेतुले मापदण्ड बनाएर एक बर्ष पुग्ने गरी कापी उपलब्ध गराउन थालिएको लायन्स क्लव

कमल गाँउपालिकामा बृहत स्वास्थ्य शिबिर

दमक/झापाको कमल गाँउपालिकामा लायन्स क्लव अफ माउण्ट एभरेष्ट, कुइनेटो मिडिया प्राली र कमल गाँउपालिका वडा नं. ३ ले बृहत स्वास्थ्य शिबिर गरेकाछन् । शिबिरबाट तीनसय भन्दा बढिले लाभ लिएको बताईएको छ ।     क्लवका अध्यक्ष मनोज अग्रवालका अनुसार निशुल्क औषधिको ब्यवस्थापन सहित स्वास्थ्य शिविर गरिएको हो । कुइनेटो र वार्ड कार्यालयले सहयोग पुर्याएको उनले

दन्तकाली ट्रेडर्षलाइ मोवाइल ब्यवसायी संघ दमकको सहयोग

दमक/झापाको दमकमा एकसाता अघि आगलागिबाट मोवाइल पसलमा क्षति भएपछि मोवाइल ब्यवसायी संघ दमकले राज अग्रवालले सञ्चालन गरेको दन्तकाली टेर्डर्सलाइ २५ हजार २५ रुपिया राहत सहयोग गरेको छ ।     एकआपसमा रकम संकलन गरेर उक्त सहयोग गरिएको संघका अध्यक्ष भेनस श्रेष्ठले बताए । संघका सदस्य रहेका अग्रवालको पसलमा आगलागि हुँदा लाखौको क्षति भएको थियो ।  

दमक चोकबाट उद्धार गरिएका बृद्धको घर खोजी र उपचारमा सबैको चासो

दमक/झापाको दमकमा सडकमा वेवारिसे अवस्थामा भेटिएका एक बृद्धको उपचार एवं हेरचाहका लागि लायन्स क्लव अफ माउण्ट एभरेष्ट र बेलसिटीले आवश्यक सहयोग गर्न शुरु गरेकाछन् । दमक अस्पतालले निशुल्क रुपमा उपचार गरेपनि सरसफाइ तथा यहाँ नपाइने औषधिको ब्यवस्थापन आफुहरुले गर्ने उनिहरुले बताएकाहुन् ।     माउण्ट एभरेष्टका अध्यक्ष मनोज अग्रवाल, सचिब रामकुमार थपलिया र कोषाध्यक्ष बुद्धिशेखर

दमकमा ज्येष्ठ पौड्यालहरु सम्मानित

दमक/झापाको दमकमा आज पौड्याल वंशोद्धार दमक नगर समितिले तेस्रो अधिवेशन तथा उत्तरायण गोठपूजाको अवसर पारेर पौड्याल वंशका ज्येष्ठहरुलाई सामुहिक सम्मान गरेको छ । दमक ७ स्थित लेखनाथ मार्गमा रहेको पौड्याल वंशोद्धार केन्द्रिय समितिको निर्माणाधिन भवनमा आयोजित कार्यक्रममा दमक ८ का ९९ बर्षिय नरबहादुर पौडेल, दमक ३ की ९४ बर्षिया धनमाया पौडेल, ९३ बर्षिय हरिनारायण पौडेल,