सामाजिक संघ/ सस्था

लगातार दुई दिन ओरालो लागेको सेयर बजारमा झिनो सुधार

सोमबार र मंगलबार लगातार ओरालो लागेको सेयर बजारमा बुधबार (आज) सामान्य सुधार आएको छ। बुधबार पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा उक्लिएको छ। मंगलबार नेप्से ‍२.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेको थियो। साताको तेस्रो कारोबार दिन मंगलबार तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँको मात्र कारोबार सेयर बजारमा साताको चौथो

निकुञ्जबाट वन्यजन्तु दिउँसै गाउँ पस्न थालेपछि ।।।

चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् । मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा

एनएमबि बैंकको साधारण सभा पुस २२ गते, यस्ता छन् एजेन्डा ?

एनएमबि बैंकले पुस २२ गते साधारण सभा बोलाएको छ । बैंकको मंसिर १३ गते बसेको संचालक समितिको बैंठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह बिबरण लगायतका वार्षिक

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को सूचीकृत शेयरमा लगानी बढ्यो

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ ले कात्तिक महीनाको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी असोज महीनाको तुलनामा कात्तिक महीनामा वृद्धि भएको छ । असोज महीनामा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ३८ करोड ९० लाख लगानी रहेकोमा कात्तिक मसान्त सम्ममा

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। यस वर्ष ‘घरैबाट शुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा दिएर १६ दिने अभियान मनाउन थालिएको छ। यो अभियानका लागि अन्तर्राष्ट्रिय रुपमा भने ‘ओरेन्ज

बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत

बाढीपहिरामा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ । कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरामा ज्यान गुमाएका यहाँका १५ जनाको परिवारलाई सरकारी राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । उनका अनुसार नेपाल सरकारका तर्फबाट बाढीपहिरामा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले राहत प्रदान गरिएको हो

आज जताततै तिहारको कार्यक्रम, माइतीघरमा सामूहिक कुकुर पूजा

आज पनि राजनीतिक दलहरुले तिहार र चाडवाड लक्षित चियापान र शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् । आजै काग तिहार, कुकुर तिहार, गोरु तिहार र गाई तिहारलाई विश्व दिवस घोषणा गराउन माग गर्दै काग तथा कुकुर तिहारका दिन अपिलसहित सामूहिक कुकुर पूजा गरिएको छ । कार्यक्रम माइतीघर मण्डलामा बिहान साढे ८ बजे गरिएको हो । नेकपा

मंसिर १ देखि नयाँ महसुल दर लागु हुँदै, २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली

काठमाडौं– विद्युत् प्राधिकरणले मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने भएको छ। विद्युत् महसुल निर्धारण आयोगबाट प्रस्तावित नयाँ दर स्वीकृत भएसँगै नयाँ महसुल लागु गर्ने तयारी गरिएको हो। नयाँ दरअनुसार मासिक २० युनिटसम्म बिजुली खपत गनेले छुट पाउनेछन्। नयाँ महसुलमा मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेले निःशुल्क बिजुली पाउने व्यवस्था गरेको एक कर्मचारीले

मकवानपुरबाट काठमाडौं पठाइँदै एक हजार खसीबोका

कोरोना कहर केही साम्य भएको अवस्थामा मकवानपुरका विभिन्न स्थानका किसानले उत्पादन गरेका करिब एक हजार खसीबोका यस वर्षको दशैंमा काठमाडौं पठाइने भएको छ । यस वर्ष खाद्य संस्थानले दशैंमा करिब एक हजार खसीबोका काठमाडौं ढुवानी गर्ने लक्ष्य राखेको हो । मकवानपुरमा एक सयभन्दा बढी व्यावसायिक बाख्रा फार्म छन् । ती फार्ममा ३ लाख खसीबोका र

दमकमा युवाहरुको उदाहरणीय कुकुरमोह

Love D Dogs फेसबुक ग्रुपमा आबद्द सदस्यहरुले वडा युवा संजाल दमक ७ को सहयोगमा विगतका केही दिन देखि दमक क्षेत्रभित्र सडकमा रहेका बेवारिसे कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम गर्दै आएका छन। हालसम्म २० ओटा कार्यक्रम सम्पन्न भैसकेको छ । Love D Dogs ग्रुपकि प्रेरणा दर्नाल भन्छिन “बेवारिसे कुकुरलाई खाना खुवाउने मात्र होइन, औषधि लगायत उद्दारको निम्ति