सामाजिक संघ/ सस्था

लखनपुर रेडक्रसको नयाँ सक्रियता-नेपाल रेडक्रस सोसाईटी प्रथम उपशाखा कप २०७६

दमक,२१ बैशाख । झापाको कमल गाँउपालिकामा यहि बैशाख ३० गते एकदिवसीय नेपाल रेडक्रस सोसाईटी प्रथम उपशाखा कप २०७६ हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको आयोजनामा जिल्लामा पहिलोपटक उपशाखास्तरिय फूटवल प्रतियोगिताको तयारी तीव्र पारिएको हो ।   लखनपुर रेडक्रसले आज दमकमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो । उपशाखाका सभापति

यातायात मजदूर नेता विश्वासकुमार काश्यप सम्मानित

दमक/झापाका दमकका पुराना मजदुर नेत विश्वासकुमार काश्यपलाइ दमक जेसिजले सम्मान गरेको छ । मजदूर दिवसको अवसर पारेर एक कार्यक्रमबीच उनलाइ सम्मान गरेको हो । मजदूर दिवसको बिषयमा बुधबार दमकमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले सम्मानपत्र प्रदान गरेकी थिइन् । जेसिजका सदस्य समेत रहेका काश्यम नेपाल यातायात मजदूर संघ झापाका

दमकको एड्भान्स अस्पतालले घोषणा गर्यो यस्तो एड्भान्स नै सेवा

दमक/दमक ७ मा रहेको एडभान्स मल्टीस्पेसियालिटी अस्पतालले आफुलाइ दमकमा अस्पतालहरुमाझ पनि नामजस्तै एडभान्स बन्ने कोसिस गरेको छ । बालबालिका तथा उमेर डल्कदै गएकाहरुका लागि विशेष सेवा दिनका लागि अस्पतालले बिशेष प्रकारको खोप केन्द्र सञ्चालन गर्ने घोषणा गरेको छ । अस्पतालका फिजिसियन डा.सन्तोष सुवेदीका अनुसार सुगर लगायतका बिरामीहरुका लागि पनि रोगप्रतिरोध क्षमता बढाउने खोपहरु दिने उदेश्य

४७ औ जन्मोत्सवमा ४७ जना नै बिद्यार्थीलाइ जुत्ता र मोजा प्रदान

दमक/लायन्सकर्मी रिङकुमार आचार्यले आफ्नो जन्मोत्सवको अवसरमा पृथ्वी माध्यमिक बिद्यालय दमक ७ का  ४७ जना बिद्यार्थीहरुलाइ जुत्ता तथा मोजा उपलब्ध गराएकाछन् । आइतवार विहान आफ्नो ४७ औ जन्मोत्सवमा ४७ जोर नै जुत्ता उपलब्ध गराएको बताइएको छ । लायन्स क्लव अफ दमक गोल्डको आयोजनामा जुत्ता वितरण कार्यक्रम भएको थियो । सो अवसरमा लायन्स लिडर अजय अग्रवाल, अध्यक्ष