![]()
दमक / अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत दमक क्षेत्रमा रहेका बिभिन्न क्लबहरुले एक हप्ताको अवधिमा ४० लाख रुपैयाँ भन्दा धेरैको समाजिक कामहरु गरेको जनाएका छन् । दमक क्षेत्र अन्तर्गत रहेका २२ वटा लायन्स क्लबहरुले गत एक हप्ताको अवधिमा यस क्षेत्रमा ४२ लाख रुपैयाँ बराबरका बिभिन्न १ सय ७६ सामाजिक कार्यक्रमहरु गरेका हुन । दमक
![]()
दमक/ झापाको दमक लायन्स फुड बैक स्थापनाको घोषणा भएको छ । फुड बैकका लागि आवश्यक तयारी पुरा भएको जनाईएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्की सहितको लायन्स पदाधिकारीहरुको उपस्थितिमा शनिबार दमकमा लायन्स फुड बैंक घोषणा भएको हो । सामाजिक क्षेत्रमा यहाँका लायन्स क्लवहरुले गरेको कामको गर्भनर कार्कीले प्रंशशा गर्दै
![]()
दमक। लायन्सकर्मीहरुद्वरा लायन बर्ष २०२१/२२ को नया कार्यकालको सुरुवातमा पहिले दिन july १ तारिख को दिन ब्लड डोनेसन र दोस्रोदिन वृक्षारोपण गरि मानएको छ । वृक्षारोपण मोरङको मिक्लजुङ ७, मधुमल्लामा आज एकै दिन विभिन्न जात जाति का २०० विरुवा रोपिएको छ । दमकका लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा यत्रो संख्यामा विरुवा रोपिएको
![]()
दमक/ झापाको दमकमा आज बृहत रक्तदान हुने भएको छ । दमकका सम्पूर्ण लायन्स क्लव र लियो क्लवहरुको संयोजनमा रक्तदान हुन लागेको हो । लायन्स बर्ष शुरुवातको अवसर पारेर दमकको रेक्रस भवन र लाईफलाइन अस्पतालमा पुर्ण स्वास्थ्य सावधानी अपनाएर रक्तदानको तयारी भएको लायन्स लिडर अजय अग्रवालले बताएकाछन् । कोभिड महामारीको यो अवस्थामा रगतको अभाव नहोस भनेर
![]()
दमक ,विभिन्न सामाजिक काम गर्दै आइरहेको सस्था रोट्याक्ट क्लब अफ दमकले वर्ष २०२०-२१को नेतृत्वलाई बिदा गरेको छ ।दमकमा ३ बर्ष अघि स्थापना भएको रोट्याक्ट क्लब अफ दमकले समाजसेवा,परोपकार,युवाहरुमा भातृत्ब बिकास, नेतृत्व बिकाससङै विभिन्न युवाहरुको वृद्धि बिकासमा काम गरिरहेको छ । वर्ष २०२०-२१मा दधिराम ढकालको नेतृत्वले दमक नगरपालिका ,झापा मोडल अङ्ग्रेजी स्कुल ,इन्ट्याक्ट क्लब अफ जेम्स,होटल
![]()
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताउनुभयो ।उहाँका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको
![]()
काठमाडौं । काठमाडौं मेडिकल कलेजल (केएमसी)को प्राविधिक सहयोगमा काभ्रेकाे कुशादेवीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कुशादेवी माध्यमिक विद्यालय, ज्योति र्मिमिरे सामुदायिक साकोस र कुमारी बैंकको संयुक्त आयोजनामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।एकदिने स्वास्थ्य शिविरमा ९ सय २१ जनाको नि:शुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य
![]()
महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको हो ।भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४
![]()
काठमाडौँ — भारत सरकारले माइती नेपालमा आश्रय लिएका १५ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० विद्यार्थी वा उनीहरूका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेका १५ वटा छात्रवृत्ति प्रदान गरिने काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ — भारत सरकारले माइती नेपालमा आश्रय लिएका
![]()
मोरङ– रोजगारीका लागि ऋण काढेरै विदेसिनुपर्ने धेरै युवाको बाध्यता छ । आफ्नै देशमा रोजगारीका अबसर सिर्जना नहुदाँ युवाहरू विदेसिने गरेका छन् ।तर, रोजगारीका लागि देश छाड्ने युवाको भीडमा मोरङको बेलबारी नगरपालिकाले उद्यमी हुन चाहने युवा खोजिरहेको छ । नगरपालिकाले युवालाई उद्यमी बनाउन तालिम, औजार, कच्चापदार्थ मात्रै होइन, उनीहरूले उत्पादन गरेका वस्तुसमेत खरिद गरिदिनेछ । एक