#

सामाजिक संघ/ सस्था

पत्रकार मञ्चले गर्यो दमकका पत्रकारहरुलाई मास्क वितरण

दमक। झापाको दमकमा रहेर पत्रकारीता गदै आएका पत्रकारहरुलाई पत्रकार मञ्च दमकले आज मास्क वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न सहयोग पुग्ने भन्दै मञ्चले आज आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि मास्क वितरण गरेको हो । प्रत्येक पत्रकारलाई एक ओटा केएन ९५ र दुई ओटा सर्जिकल मास्क वितरण गरिएको थियो

सरकारले आफ्ना मागहरुको सुनुवाई नगरे सबै सार्वजनिक सवारी साधनको तालाचाबी सरकारलाई बुझाउने सार्वजनिक यातायात केन्द्रीय महासंघको चेतावनी

इटहरी। सरकारले आफ्ना मागहरुको सुनुवाई नगरे सबै सार्वजनिक यातायात सवारी साधनको तालाचाँवी सरकारलाई बुझाउने सार्वजनिक यातायात केन्द्रीय महासंघले चेतावनी दिएको छ । आज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश नंम्बर १ ले यस्तो चेतावनी दिएको हो । उसले ९ बुँदे माग सहितको ज्ञापनपत्र हिजो प्रदेश सरकारलाइ बुझाइसकेको छ । उसले प्रदेश १

लायन्सकर्मी शर्मा रिजन चेयर पर्सन र पौडेल जोन चियर पर्सनमा मनोनित

दमक। लायन्सकर्मी द्धोय विमल शर्मा र ज्ञानु पौडेल लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ ए वानको क्रमशः रिजन चेयर पर्सन र जोन चियर पर्सनमा मनोनित हुनु भएको छ । वहाँहरुलाई डिस्ट्रीक ३२५ ए वानका गभर्नर टंक बहादुर श्रेष्ठको डिजी टिमले मनोनित गरेको हो । शर्मा संगम स्विट्स तथा संगम इन्टरप्राइजेजका संचालक हुन् भने पौडेल दमक

लकडाउनले व्यवसायी र घर धनीबीच घर भाडाको विषय जटिल समस्याको रुपमा देखिएको भन्दै तीन संघ संस्थाले बुझाए ज्ञापन पत्र

दमक। झापाको दमक नगरपालिकालाई आज दमकका तीन संघ संस्थाले ज्ञापन पत्र बुझाएका छन् । दमक उद्योग बाणिज्य संघ,नेपाल घरबेटी संघ र नेपाल घरबहाल उपभोक्ता हकहित संघले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीलाई सो पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, प्रथम उपाध्यक्ष राजु

झापाका दुई सहकारी संस्था मर्ज

दमक। झापाका दुई सहकारी संस्थाहरु एकीकरण भएका छन् । दमकबाट आफ्नो सेवा प्रदान गर्दै आएको चेतनशील बचत तथा ऋण सहकारी संस्था र विर्तामोडबाट कार्य गर्दै आएको सिम्रिक बचत तथा ऋण सहकारी संस्था मर्ज भएका हुन् । आज झापाको दमकमा दुबै सहकारीले संयुक्त रुपमा आयोजना गरेको एकीकरण तथा पत्रकार सम्मेलनमा संस्था एक भएको जानकारी गराइएको हो।

स्वतन्त्र राष्ट्रिय अभियानद्वारा दमकमा राष्ट्रिय झण्डा धुने कार्यक्रम- हेर्नुहोस भिडियो सहित

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आज झापाको दमकमा राष्ट्रिय झण्डा धुने कार्यक्रम सम्पन्न गरेको छ। उसले आज देश तथा विदेशमा  झण्डा धुने कार्यक्रम आयोजना गरेको थियो। सोहि अनुसार दमकमा झण्डा धुइएको हो। सो क्रममा उनीहरुले राष्ट्रिय गान समेत गाएका थिए । नेपाली अनुहारका विदेशी दलाल हरुले राष्ट्रको अस्मिता र राष्ट्रिय झण्डाको गरिमालाइ दुषित पारेको भन्दै अभियानले

जाजरकोटका नवराज बिकसहित ६ जनाको ह’त्या रालाई कारबाहीको माग माग गर्दै दमकमा प्रर्दशन

झापा,१७ जेठ / जाजरकोटका नवराज बिकसहित ६ जनाको ह ,त्या रालाई कारबाहीको माग गर्दै शनिबार दमकमा कालो पट्टी बाधेर प्रर्दशन गरीएको छ । रुकुमका नवराज बिक सहित ५ जना को ह ,त्याबिरुद्ध झापाको दमकमा संघर्ष समुह गठन गरेर विभिन्न दलित संघ सङ्गठन सहितको टोलिले आज दमकको मुख्यबजार देवकोटा चौक नजिक हतामा र मुखमा कालो पट्टी बधेर

झापाको दमकमा २९ जनाले गरे रक्तदान

दमक। झापाको दमकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको ढुकुरपानी पूर्व विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनु भयो । कार्यक्रम ढुकुरपानी पूर्व विद्यार्थी समाज तथा रोयल स्पोटिङ् क्लब दमकले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकमा भएको थियो ।

दमक ८ का ५१ परिवारलाई राहत वितरण

दमक। झापाको दमकमा आज ५१ परिवारलाइ राहत वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाइ खाद्यान्नको अभाव भएको भन्दै दमक ८ का ५१ परिवारलाई राहत वितरण गरिएको हो । राहत दमक ८ को किराँत चौकमा वितरण गरिएको थियो । प्रत्येक परिवारलाई १५ केजी चामल तथा एक-एक केजी

झापामा लायन्स क्लबद्वारा क्षेत्रमा सीमा सुरक्षा पोष्ट निर्माण

झापा: देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्तरुपमा झापाका सातवटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरेका छन् ।सुरक्षा पोष्ट संरचना नहुँदा अस्थायीरुपमा बारबेरा गरी खटिआएका सुरक्षाकर्मीको काममा सघाउ पुर्याउन करिब ४ लाख खर्चिएर जिल्लाको माईपश्चिमका सातवटा पोष्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईंले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५