#

खेलकुद

नेपालले अमेरिकालाई ८ विकेटले हरायो, ५ ओभरमै विजयी लक्ष्य पूरा

आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपाली ब्याट्स्‌म्यानले ५ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टाए । नेपाललाई जीत दिलाउन पारस खड्काले २० तथा दीपेन्द्रसिंह ऐरीले १५

नेपाललाई दोस्रो सफलता, सुसनले लिए विकेट

आईसीसी विश्वकप ‘क्रिकेट लिग टू’अन्तर्गत नेपालसँगको दोस्रो खेलमा २ सय ५० रनको लक्ष्य पछ्याइरहेको ओमानले दोस्रो विकेट गुमाएको छ । ओमानको दोस्रो विकेट सुसन भारीले लिए । उनले खवार अलीलाई पेभेलियनको बाटो देखाए । यसअघि पहिलो विकेट ओमानले ४९ रनको स्थितिमा गुमाएको थियो । नेपाललाई पहिलो सफलता कुशल मल्लले दिलाएका थिए ।

बूढासुब्बा गोल्डकप फागुन १० देखि, भिएआर प्रविधि पनि प्रयोगमा ल्याउदै

धरान / मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’

अमेरिकाले ओमानलाई दियो २ सय १४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगतको दोस्रो खेलमा अमेरिकाले ओमानलाई २१४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको हो । कमजोर सुरुवात गरेको अमेरिकाले ५४ रनमा ४ विकेट गुमाएको अवस्थामा इआन होल्यान्ड

पहिलो खेलमै नेपाल ओमानसँग पराजित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग नेपाल पराजित भएको छ । बुधवार कीर्तिपुस्थित टीयू मैदानमा भएको खेलमा ओमानसँग नेपाल १८ रनले पराजित भएको हो । ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो । तर नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९

नेपाललाई दोस्रो झट्का, पारस र ज्ञानेन्द्र दुवै आउट

आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गतको पहिलो खेलमा नेपाल र ओमान भिडिरहेका छन् । ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीलाई दोस्रो झट्का लागेको छ । नेपाली टीमका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट भएका छन् । उनी मोहम्मद नदीमको बलमा क्याच आउट भए । अर्का ओपनर पारस खड्का पनि आउट भएका छन्

ओमानविरुद्ध नेपाललाई सातौं सफलता

आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गत पहिलो खेलमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले ओमानको सातौं विकेट झारेको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीिले ओमानको सातौं विकेट लिएका हुन् । यसअघि सुसन भारीले छैठौं विकेट लिएका थिए ।

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरू हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक हो । नेपालले

प्याराग्लाइडिङ वर्ल्ड कप पोखरामा

पोखरा / प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औँ सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ । नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीजरल्याण्ड,

युनिभर्सल बाेस क्रिस गेल नेपाल आउदै

काठमाडाैं/ वेस्ट इन्डिजका चर्चित क्रिकेट खेलाडी क्रिस गेल नेपाल आउने भएका छन्। उनी फ्रेन्चाइज टीटवेन्टी क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग खेल्न नेपाल आउन लागेका हुन्। लिगको चौथो संस्करण आगामी मार्च १४ तारिख (चैत १) देखि काठमाडौंमा शुरू हुँदै छ। आक्रामक ब्याटिङका कारण विश्व क्रिकेटमा बेग्लै छवि बनाएका ४० वर्षीय गेलले एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजका