#

खेलकुद

शरणामति फ्रेण्ड्स क्लवको आयोजनामा शरणामतिमा फुटवल

बिर्तामोड/झापाको दक्षिणी गाविस शरणामतिमा फुटवल प्रतियोगिता हुने भएको छ । मङ्सिर २० देखि २७ गतेसम्म प्रथम शरणामति गोल्डकप हुन लागेको हो । शरणामति फ्रेण्ड्स क्लवको आयोजनामा हुन लागेको गोल्डकपमा स्वदेश तथा बिदेशका चर्चित क्लवहरुले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा चर्च ब्वाइज, झापा–११, मोरङ क्लव, सशस्त्र प्रहरी, कनकाई खेलकुद प्रतिष्ठान, सुनसरी क्लव, आयोजक एसएफसी तथा

शरणार्थी युवाले ओविसिए चौँथो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्ने

दमक/भुटानी शरणार्थी युवाहरुको फुटबल क्लब फेन्स क्लब अफ विआरसी भुटानले झापाको दमकमा पहिलो पटक ओविसिए चौँथो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विगत २५ वर्ष देखि पूर्वी नेपालको झापा र मोरंगमा बसोबास गर्दै आएका भुटानी युवाहरुले यही मंसिर २५ गते देखि प्रतियोगिता आयोजना गर्न गर्ने भएका हुन् । आज दमकमा पत्रकार सम्मेलन गर्दै

हेर्नुहोस आज को नेपाल र मकाउ को खेल -Nepal vs Macau (AFC Solidarity Cup 2016: Final)

हेर्नुहोस आज को नेपाल र मकाउ को खेल – तल को लिंक मा click  गर्नु होला

इतिहास लेख्न आतुर नेपाली फुटबल

काठमाडौं–नेपाली फुटबल इतिहास लेखनको चरणमा छ । राष्ट्रिय फुटबलको सर्वोच्च निकायले यसै महिना पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन ग¥यो । गतवर्ष विभिन्न स्तरमा गरी नेपालले तीन अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अवको पालो हो । नेपालका जापानी प्रशिक्षक ग्याटुको कोजी र

सिक्किमलाई हराउँदै थ्रीस्टार फाइनलमा

काठमाडौँ /  नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४आँै संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार अबेर राति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त