#

बिचार/ब्लग

पुष्पलालको सपनाअनुसार पार्टी एकता

काठमाडौँ, ७ साउन- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस आज देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । आज बिहान कीर्तिपुर–४ स्थित चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो

लालबाबु पण्डितलाई दिलनिशानी मगरको खुलापत्र

सर्वप्रथम त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सामान्य प्रशासन मन्त्रीज्यूलाई न्यानो अभिवादन ! यो पत्र नपढ्न पनि सक्नुहुन्छ किनभने हजुरको व्यस्तताको म राम्रैसँग अनुमान गर्नसक्छु । कदाचित् पढ्नुभयो भने पनि यस पत्रलाई खासै संवेदनशील मान्नुहुनेछैन किनभने यो तपाईंका लागि हल्काफुल्का विषय होला । खैर, तपाईंले पढ्नुहोला, नपढ्नुहोला त्यो चर्चा गरिरहनुपर्ने सन्दर्भ रहेन । तर दिमागलाई शान्त

भाइरल भएको बुढ्यौली देखाउने फेस एपको यस्तो छ डेन्जर पक्ष, एकपटक यो पढ्नुहोस

काठमाडौँ — बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । ‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप

एकैदिन १० करोडले डाउनलोड गरेको फेसएप , होस गर्नुहोस है यस्तो खतरा

साउन १, २०७६/ संसारकै बुद्धिमान प्राणी मान्छे जन्मिदै अनेकौ जिज्ञासाहरू लिएर जन्मन्छ। प्रविधिको विकाससँग सोच र खोज पनि फराकिलो बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने एप्सले अहिलो बजार तताइरहेको छ। एकै दिनमा विश्वभरका १० करोड मानिसले डाउनलोड गरेको एप हो फेस एप। उक्त एप्लिकेशन र्चचामा आएको केही घण्टामै मानिसहरूले आफ्नो बुढ्यौलीपनको

कोशी ब्यारेज नेपालको हो कि,भारतको?

ज्ञानेन्द्र कुरुम्भङ(पखेरे कान्छा)जब वर्षायाम शुरु हुन्छ तब कोशी नदिमा आउने बाढीका कारण अकल्पनीय जनधनको क्षति हुने गरेको छ।बाढीको चपेटामा परि हरेक वर्ष कैयौं घरबारविहीन हुने गरेका छन भने,हजारौं विस्थापित हुनेपर्ने बाध्यता छ।स्मरण रहोस् २०६५ सालमा कोशी नदिमा दक्षिण एशियाकै सबैभन्दा विनाशकारी बाढी आएको थियो।उक्त साल ब्यारेजको ढोका ५-७ वटा मात्रै खोलिएपछी तटबन्ध फुटेर कोशी नदिले

आमा भगवानको अर्को रूप हो।नछुटाई पढ्नुहोस आमाको महिमा..

आमा’ यत्ति उच्चारण गरेपछि तपाईंले के सम्झनु हुन्छ । पक्कै पनि आमा, माया, ममताकी खानी र सन्तानका लागि एक आदर्श हुन् ।सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।त्यसैले त विभिन्न विद्धानहरुले आमाको महिनामालाई बेग्लाबेग्लै रुपमा प्रस्तुत गरेका छन् । तपाईंलाई केही दार्शनिक तथा

नम्र बन्दैमा कोही सानो हुँदैन – अब्राहम लिंकन

अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे ।   यो देखेर साथीले लिंकनलाई उनलाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको ? साथीको प्रश्न पछि अब्राहम

त्यसपछि म रातभर निदाउन सकिन…

“नानी तँ कति सुतिरहेकी उठ्न”, एकाबिहानै आन्टीले ढोकामा ढकढक्याउनु भयो। “हजुर आन्टी, आएँ…आएँ” भन्दै निन्द्रामा आँखा मिच्दै ढोका खोलेँ। “मान्छे मरिसके तँ भने यतिबेलासम्म सुतिराखेकी” आन्टीले यति भन्न भ्याउँदा-नभ्याउँदै “को मर्यो आन्टी, कसलाई के भयो” अत्तालिँदै मैले सोधिहालेँ।   “यहीँ पल्लो घरमा बस्ने बहिनी मरिछिन्!” “को बहिनी?” अझै म अन्योलमा परिराखेँ र आन्टीलाई सोधेँ। “तीन

दमकमा स्पष्ट भिजन भएको ब्यवसायिक लिडर युवराज घिमिरे

दमक/दमकमा ब्यवसायीक क्षेत्रमा युवराज घिमिरे नौलो नाम होइन । संघर्षले खारिएर अहिले ब्यवसायीक रुपमा आफ्नो पहिचानलाइ उच्च बनाएका घिमिरे बिचार र ब्यवहारमा प्रष्ट ब्यवसायी मानिन्छन् । रोहन ट्रेडर्ष दमकका प्रोपाइटर उनि दमक उद्योग बाणिज्यसंघका द्धितिय उपाध्यक्ष हुन् । स्नातकसम्म अध्ययन गरेका उनि बिभिन्न कम्पनीको बजार प्रतिनिधि भएर काम गरे । यो २०५६ सालतिरको समय हो

किन उदास बन्दैछ मान्छे ? के हो उदासीनता ?

काठमाडाैं। उदासीनता एक प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै पनि कामप्रति अनिच्छा हुने, निराश हुने तथा शारीरिकरुपमा शक्ति ह्रास भएको महसुस हुने गर्छ । उदासीनताले दैनिक जीवनमा नकारात्मक सोच पैदा गराउँछ । सामाजिक एवं पारिवारिक द्वन्द्वले पैदा गरेको घटनाले लामो समयसम्म नकारात्मक लक्षण देखिने गर्छ । एकातिर परिवारको सदस्य गुम्ने