#

बिचार/ब्लग

लेटाङकी ढकालले जितिन यसरी जितिन कोरोना संगको युद्ध

म शान्ता अधिकारी (ढकाल) मेरो घर नेपालमा विराटनगर हो। मोरङ जिल्ला, लेटाङ्गको फडानीमा जन्मघर हो मेरो। अहिले भने म र मेरो परिवार अमेरिकाको मेरिल्याण्डस्थित गेथसवर्ग भन्ने ठाउँमा बासोबास गर्दछौं। अमेरिकाको राजधानी वासिंगटन डिसी शहर नजिक छ म बसेको ठाउँ। आफ्नो काम गरेर सकेसम्म सामाजिक काममा समेत समय दिँदै दिनचर्या बिताइरहेका बेला अचानक चीनको कुनै एउटा

सरकार , भारतीय ज्यादती र घुसपैठ कहिलेसम्म ??

चैत १९ मा भारतीय सुरक्षा बललाई ढुङ्गामुढा गर्दै जबर्जस्ति भारतबाट नेपाल प्रबेश गरेका भनिएका भारतीय मुस्लिम सहित २५ जना पाकिस्तानी , इन्डोनेसियन जमातीहरु जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मुखिया अन्सारीको समन्वयमा भारतीय नाकाबाट १० वटा मोटरसाइकलमा ल्याएर छपकैया बडा न २ को मस्जिद र यतिखाना मस्जिद (अलि अस्गर मर्दनिको संचालनमा रहेको ) मा बस्दै आएको कुरा

आफ्नो जिम्मेवारी नभुलौं

नमस्कार सबैजानालाई , मेरो नाम सन्दीप बराल हो ।। म एति खेर कक्षा १२ को अध्यन सकेर परिक्षाको पर्खाइमा बसिरहेको छात्र पनि भनेर मेरो परिचय दिदा पनि हुन्छ जस्तो लाग्यो।। मैले आज यो सानो पत्र भनौं या लेख भनौं आफ्नो परिचय दिन र आफुलाई चिनाउन होइन मलाई लागेका केही कुरा हजुरहरु सामु राख्न आएको हो।।।

जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए

प्रा.डा. युवराज संग्राैला हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ। १. जब चीन कोरोना भाइरसका विरुद्ध

आधुनिकतावाद क्रुर अभिसाप हो, प्रकृतीतिर फर्कौं ! सुखि जीवन बाच्नका लागि आफ्नैपनलाई खोजौं !

पश्चिमाहरुले हाम्रा मूल्यवान परम्परागत मूल्य र मान्यताहरुलाई पछौटे थोत्रा भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रो जीवन पद्धतिलाई असभ्य भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रा संस्कार र संस्कृतिहरुलाई कुरीति भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रो आत्मनिर्भर उत्पादन प्रणालीलाई अविकास भने र पैसाको लोभ देखाए, हामी तिनीहरुको ग्राहक बन्न तयार भयौं। तिनीहरुले आफ्ना लागि विकास गरेको शासन

आज अन्तर्राष्ट्रिय नारी दिवस

आउनुहोस आज संसार अनि समाजको कुरा गरौं, कुरा गरौं समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय

कोरोनाको त्रास ,पशुपतिको आस

मानव तुलनात्मक आफैमा एक बिकशित प्राणी हो । विभिन्न समय,काल र परिस्थिति अनुसार मानिस विभिन्न रुपबाट थप बिकासित बन्दै गयो ।आवस्यकता र सामर्थ्य का आधारमा मानिसले गर्न बाँकी काम यो संसारमा सायदै होला । हरेक कुराहरुको बिकाश हुने क्रममा बिनासको समेत त्यत्तिकै सक्रियता रह्यो जुन बिकासले आंकलन मात्रै गरेको थियो । पछिल्लो समय बिस्वजगतमा एकखालको

‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन !’

काठमाडौँ । एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट घाइते बनेकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुननसक्दा निधन भएको हो । आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गरेका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो

अस्पतालको लापर्वाही, सरकारको ढिलासुस्ती : मैले छोरो कसरी बचाउने ?

महेश अवस्थी २०७६ साल असोज २४ गते पहिलो पटक बुवा बनेँ । त्यो दिन खुशीको सीमा थिएन । श्रीमती गीताले धुम्बाराहीमा रहेको हेम्स अस्पतालमा छोरालाई जन्म दिइन् । बुवा बनेकोमा म जति खुशी थिएँ, त्योभन्दा बढी खुशी थिइन्, श्रीमती गीता । घरपरिवार आफन्त सबै खुशी भए । तर त्यो खुशी अहिले हामीबाट हराएको छ ।

हुर्कियो गर्भको नासो, फर्किएनन् श्रीमान्

– विमलबहादुर विष्ट : शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना आफ्नो गर्भमा भएको श्रीमान्को नासो हुर्किए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै नफर्किंदा निकै चिन्तित बन्नुभएको छ । उहाँ हिजो आज घरमा एक्लै हुनुहुन्छ । उहाँका श्रीमान् टेकबहादुर दडिमाना रोजगारीका लागि भारतको जोधपुर गएपछि उहाँ नितान्त एक्ली हुनुभएको हो । करिब १५ वर्षको उमेरमा