#

बिचार/ब्लग

७ दिनका लागि स्वास्थ्यमन्त्री बनाइएपछि कोरोना नियन्त्रणमा यी काम गरें : डा. रवीन्द्र पाण्डे

जीवनमा कहिले काहीँ अकल्पनीय क्षण आउँदारहेछन् । मलाई प्रधानमन्त्रीज्यूले कोरोनासम्बन्धी निर्णय लिनुपर्ने आर्थिक अधिकारसहित सम्पूर्ण अधिकार दिएर ७ दिनका लागि स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुभयो । यो मेरो लागि ठूलो अवसर र चुनौती दुवै थियो । मसँग जम्मा ७ दिनको समय थियो । त्यसैले म सातै दिन मन्त्रालयमै बसें । पहिलो कामको रूपमा भिजन भएका जनस्वास्थ्यविद्, भाइरोलोजिस्ट,

विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्

उषा न्यौपाने (जीवराज आश्रितकी छोरी)/ ३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले

अन्लाईन शिक्षा प्रविधी एक ,चुनौती अनेक

केबि महरा/ लकडाउनका कारण शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । बिज्ञानले मानिसलाई बिलासी त बनाईदियो तथापी प्रबिधिको उचित तवरले प्रयोगमा ध्यान नपुग्दा अवसरको दुरुपयोग हुने सम्भावना समेत बढेको पाइन्छ । विभिन्न बिधालयहरुले अन्लाइन शिक्षाको थालनी गरिसकेका छन् कोरोनाको कहरका बिच सुरु गरिएको यस्तो खालको प्रयासले खासै प्रभाव पार्ला भन्नेमा दुबिधा देखिन्छ । अन्लाईन

कोरोनाको कहर : मानसिक स्बास्थ्यको पनि ख्याल गरौ ।

– गोपाल ढकाल, मनोविद । कोरोनाको प्रकोपले अहिले विश्वलाई नै आक्रान्त एवं त्रसित बनाएकोछ। रोगको संक्रमण बढदा शारिरिक स्वास्थ्यमा असर पर्ने नै भयो। साथै मानसिक स्बास्थ्यमा समेत समस्या देखिन सक्छ। प्राकृतिक बिपत्ति वा प्रकोप पर्दा, मानव सूर्जित घटनाहरु तथा कोरोना भाईरस जस्ता संक्रमणको कारणले रोग व्याधि फैलिदा मनोसामाजिक समस्याको जोखिम बढेरजान्छ । शरीर र मन

ल्यापटप, मोबाइलको भित्तामा हेरेर पढ्ने युगको सुरुवात

काठमाण्डौ – ‘कति मोबाइल चलाएको ! बन्द गरेर पढ्न जा ।’ आमाले हप्काएपछि लुसुक्क पर्दै मोबाइल बन्द गरी म पढ्न जान्थेँ । सिसाकलम तिखारेर किताबका पाना पल्टाउँदै विज्ञानको गृहकार्य गर्न बस्थेँ । केही बेरमै आँखा मन्डराउथेँ । ध्यान उड्थ्यो । अनि सेतो भित्ता हेरी सोच्न थाल्थेँ, ‘विज्ञानको विकाससँगै यस्तै भित्ता हेरेर पढ्ने दिन पनि आउँछ

मन्त्री ज्यु, अनलाइन कक्षा कति ब्यबहारिक होला ?

शिक्षामन्त्री ज्यु, सबै निजि विद्यालय , सामुदायिक विद्यालय , कलेज तथा बिश्वविद्यालय सम्पूर्ण बन्द गरिदिउँ। त्यसलाई साँसद fun park को रूपमा विकसित गरौ । प्राथमिक तथा माध्यमिक तहमा रहेका करिब ३५२२२ विद्यालय , १० बिश्वविद्यालय अन्तर्गतका करिब १४००० प्राज्ञिक कलेजहरुलाईलाई जनप्रतिनिधि आबासिय क्षेत्रमा बिकास गरौ । करिब १ लाखको हाराहारीमा रहेका शिक्षक तथा शिक्षिकालाई अनिवार्य

लेटाङकी ढकालले जितिन यसरी जितिन कोरोना संगको युद्ध

म शान्ता अधिकारी (ढकाल) मेरो घर नेपालमा विराटनगर हो। मोरङ जिल्ला, लेटाङ्गको फडानीमा जन्मघर हो मेरो। अहिले भने म र मेरो परिवार अमेरिकाको मेरिल्याण्डस्थित गेथसवर्ग भन्ने ठाउँमा बासोबास गर्दछौं। अमेरिकाको राजधानी वासिंगटन डिसी शहर नजिक छ म बसेको ठाउँ। आफ्नो काम गरेर सकेसम्म सामाजिक काममा समेत समय दिँदै दिनचर्या बिताइरहेका बेला अचानक चीनको कुनै एउटा

सरकार , भारतीय ज्यादती र घुसपैठ कहिलेसम्म ??

चैत १९ मा भारतीय सुरक्षा बललाई ढुङ्गामुढा गर्दै जबर्जस्ति भारतबाट नेपाल प्रबेश गरेका भनिएका भारतीय मुस्लिम सहित २५ जना पाकिस्तानी , इन्डोनेसियन जमातीहरु जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मुखिया अन्सारीको समन्वयमा भारतीय नाकाबाट १० वटा मोटरसाइकलमा ल्याएर छपकैया बडा न २ को मस्जिद र यतिखाना मस्जिद (अलि अस्गर मर्दनिको संचालनमा रहेको ) मा बस्दै आएको कुरा

आफ्नो जिम्मेवारी नभुलौं

नमस्कार सबैजानालाई , मेरो नाम सन्दीप बराल हो ।। म एति खेर कक्षा १२ को अध्यन सकेर परिक्षाको पर्खाइमा बसिरहेको छात्र पनि भनेर मेरो परिचय दिदा पनि हुन्छ जस्तो लाग्यो।। मैले आज यो सानो पत्र भनौं या लेख भनौं आफ्नो परिचय दिन र आफुलाई चिनाउन होइन मलाई लागेका केही कुरा हजुरहरु सामु राख्न आएको हो।।।

जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए

प्रा.डा. युवराज संग्राैला हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ। १. जब चीन कोरोना भाइरसका विरुद्ध