#

बिचार/ब्लग

तिमीलाई माया मात्र चाहिन्छ ; मायाले मात्र पुग्दैन…

निबन्धहामीमध्ये धेरैको बानी छ— मायाप्रेमलाई आदर्श बनाउने । मायालाई जीवनका सारा दु:ख हल गर्ने उपाय भन्ठान्छौं । जब मायालाई बढी आदर्शका रूपमा महत्त्व दिन थालिन्छ, तब सम्बन्धले मूल्य चुकाउन थाल्छ ।     काठमाडौँ । सन् १९६७ मा जोन लेननले लेखे— तिमीलाई माया मात्र चाहिन्छ । उनले आफ्ना दुवै श्रीमती कुटे, आफ्ना एक सन्तानलाई त्यागे, यहुदी मूलका आफ्ना गे

दमक उद्योग बाणिज्य संघको अध्यक्ष अब को ?

  समाचार बिश्लेषण विष्णुप्रसाद पोखरेल दमक/भदौमा दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन हुँदैछ । दमक यस्तो ठाँउ हो जहाँ सडक उपभोक्ता समिति देखि लिएर खानेपानी उपभोक्ता समितिको निर्वाचन समेत भड्किलो हुदै आएको छ ।     तयारी पनि निक्कै अगाडिदेखि हुने गरेको छ । तर अत्यन्त महत्व राख्ने दमक उद्योग बाणिज्य संघको निर्वाचनको माहोल

धीरेन्द्रसँगकाे सम्बन्धबारे काेमल वली: ती हल्लाहरु हुन् तिमीले सुनेका…

कवि भूपीलाई सम्झिन्छु म आजभोलि पनि दिनहुँजसो । भूपीको यो हल्लैहल्लाको देश हो भन्ने कविता नसुनेका हामी कमै छौँ होला । किनकि हाम्रो देशमा निकै छिटो हल्लाहरु चल्छन् । मानौं हल्लाहरुको उडान गर्ने पखेटा अरुभन्दा शक्तिशाली हुन्छन् । मैले पनि निकै धेरै हल्लाहरु सुनेकी थिएँ । र, कुनै समय नेपालमा दरबारबारे झन् धेरै हल्ला चल्थे

मन परेकी केटी भाउजु भएर आएपछि, सत्य घटनामा आधारित रोचक कथा

उनीहरुले मलाई बताएका त होईनन् तर उनीहरुको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र हैन मजस्ता अरु पनि हुन्छन् भनेर ।एक दुई गर्दा गर्दै जिन्दगीको ३० औ बसन्त पार गरिसके मैले । यद्यपी बसन्त त मेरो जीवनमा बाल्यकाल बाहेक कहाँ आयो र ! सदैव हिउँ परिरयो, सिरेटो

दमकको वडा सरकार चलेको गरिब बिद्यार्थी पढ्ने बिद्यालय भित्रको मनदुख्ने दृश्य

विष्णुप्रसाद पोखरेल दमक/दमक ९ स्थित महालक्ष्मि बिद्यालयभित्र प्रवेस गर्न साथ मेरो आँखा पुग्यो त्यहाँ गेट छेउमा नै रहेको पानी तान्ने ट्युवेलमा ।   जहाँ सायद महिनौ देखि पानी नआएको हुनुपर्छ र चलेको छैन ।   बालमैत्री जस्तै देखिने होचो ट्युवेलको त्यो अवस्थाले नै मलाइ लाग्यो यहाँको अवस्था कस्तो होला ?   मैले अर्को ट्युवेल खोजे

सन्दर्भ बुद्धजयन्तीः चिनियाँ संस्कृतिका सुनौला पाटाहरु

लालबहादुर खत्री करिब ९७ लाखवर्ग कि.मी क्षेक्रफलको विशाल भूगोलमा फैलिएको चीन र यसको बिशालताका अनेक रंग, तरेली र बान्कीहरु छन् । संसारको सबैभन्दा प्राचीन मानव सभ्यताको इतिहास बोकेको चीनले आफ्नो  सभ्यता र संस्कृतिगत महानताका सबै आयामहरुलाई आजपर्यन्त संरक्षित र संबर्धित राखेको छ, घट्न खिईन दिएको छैन बरु त्यसमा चमत्कारिक बढोत्तरी गरेको छ । चीनले हालसम्म

दासढुंगाको दाग

पदमसिंह कार्की पच्चीस वर्षमा त्रिशूली नदीको पानी अबिरल बगे पनि दासढुंगाको दाग अझै पखाली सकेको छैन। २०५० जेठ ३ गते साँझ पोखराबाट चितवन जाने क्रममा जीप दुर्घटनामा तत्कालिन एमालेका महामन्त्री मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आ िश्रतले सहादत प्राप्त गरे। अहिलेसम्म दशीप्रमाणसहित हत्याराको टुंगो लागि नसकेको यो दुर्घटना रहस्यमै रहन वाध्य छ। यो

यौन व्यवसायलाई वैधानिक बनाउनुपर्ने साबित्राकाे माग

इटहरी । महिला अधिकारका क्षेत्रमा आवाज उठाइरहेकी पछिल्लो समय यौन व्यवसायलाई वैधानिक बनाउनुपर्ने माग राखिरहेकी छिन् । उनले सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत् यौन व्यवशायलाई वैधानिक बनाउन माग गरेकी हुन् । उनका पछिल्ला केही स्टाटसहरुमार्फत् यौन व्यवशायलाई वैधानिक बनाएमा बलात्कार घट्ने र देशको अर्थतन्त्र बलियो हुने विचार राखेकी छिन् ।       उनले बुधबार बिहान

दमक र आसपासमा टिपर राज्य ! जति भनेपनि सुनुवाइ गर्दै प्रशासन

विष्णुप्रसाद पोखरेल दमक र आसपासको क्षेत्रमा टिपरले क्षमता अर्थात डालीभन्दा माथि निर्माण सामाग्रि बोकेर सडकमा हिड्ने अन्य सवारी साधन तथा यात्रु जोखिममा परेकाछन् । त्रिपालले छोपेजस्तो गर्ने तर गिटी तथा बालुवा र पानी सडकमा खसाल्दै हिड्ने गरेपनि सडकमा रहने न ट्राफिक प्रहरीले यसमा ध्यान दिएको पाइन्छ न जनपथ प्रहरीले नै ।   दमकको मुख्य बजार

नर्स महान् कि पीडित ?

रसमिला थपलिया / अति काम, न्यून तलब। धेरै गाली, थोरै जस। बेटुंगो ड्युटी, कामको जोखिम।   नर्सिङ पेसा बाहिरबाट हेर्दा जति सजिलो र आकर्षक देखिन्छ, त्यति सजिलो पक्कै पनि छैन। ज्यानलाई धरापमा राखेर काम गर्नुपर्ने बाध्यता छ। तर पनि बिरामी, बिरामीका आफन्त, डाक्टर, अस्पताल प्रशासन सबैको आँखाको तारो बनिरहेका छन्, नर्सहरु।   एक जना नर्सले