#

बिचार/ब्लग

आधुनिकतावाद क्रुर अभिसाप हो, प्रकृतीतिर फर्कौं ! सुखि जीवन बाच्नका लागि आफ्नैपनलाई खोजौं !

पश्चिमाहरुले हाम्रा मूल्यवान परम्परागत मूल्य र मान्यताहरुलाई पछौटे थोत्रा भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रो जीवन पद्धतिलाई असभ्य भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रा संस्कार र संस्कृतिहरुलाई कुरीति भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रो आत्मनिर्भर उत्पादन प्रणालीलाई अविकास भने र पैसाको लोभ देखाए, हामी तिनीहरुको ग्राहक बन्न तयार भयौं। तिनीहरुले आफ्ना लागि विकास गरेको शासन

आज अन्तर्राष्ट्रिय नारी दिवस

आउनुहोस आज संसार अनि समाजको कुरा गरौं, कुरा गरौं समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय

कोरोनाको त्रास ,पशुपतिको आस

मानव तुलनात्मक आफैमा एक बिकशित प्राणी हो । विभिन्न समय,काल र परिस्थिति अनुसार मानिस विभिन्न रुपबाट थप बिकासित बन्दै गयो ।आवस्यकता र सामर्थ्य का आधारमा मानिसले गर्न बाँकी काम यो संसारमा सायदै होला । हरेक कुराहरुको बिकाश हुने क्रममा बिनासको समेत त्यत्तिकै सक्रियता रह्यो जुन बिकासले आंकलन मात्रै गरेको थियो । पछिल्लो समय बिस्वजगतमा एकखालको

‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन !’

काठमाडौँ । एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट घाइते बनेकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुननसक्दा निधन भएको हो । आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गरेका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो

अस्पतालको लापर्वाही, सरकारको ढिलासुस्ती : मैले छोरो कसरी बचाउने ?

महेश अवस्थी २०७६ साल असोज २४ गते पहिलो पटक बुवा बनेँ । त्यो दिन खुशीको सीमा थिएन । श्रीमती गीताले धुम्बाराहीमा रहेको हेम्स अस्पतालमा छोरालाई जन्म दिइन् । बुवा बनेकोमा म जति खुशी थिएँ, त्योभन्दा बढी खुशी थिइन्, श्रीमती गीता । घरपरिवार आफन्त सबै खुशी भए । तर त्यो खुशी अहिले हामीबाट हराएको छ ।

हुर्कियो गर्भको नासो, फर्किएनन् श्रीमान्

– विमलबहादुर विष्ट : शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना आफ्नो गर्भमा भएको श्रीमान्को नासो हुर्किए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै नफर्किंदा निकै चिन्तित बन्नुभएको छ । उहाँ हिजो आज घरमा एक्लै हुनुहुन्छ । उहाँका श्रीमान् टेकबहादुर दडिमाना रोजगारीका लागि भारतको जोधपुर गएपछि उहाँ नितान्त एक्ली हुनुभएको हो । करिब १५ वर्षको उमेरमा

‘लुट्न सके लुट’ गीतलाई प्रतिबन्ध लगाउने प्रधानमन्त्रीज्यू आज सिमाना मिचिँदा किन मौन ?

माननीय प्रधानमन्त्रीज्यू, सुस्वास्थ्यको कामना, तपाइँसँग एकोहोरो बात गर्न मन लाग्यो । कम्युनिस्टले जितेमा देशले कोल्टे फेर्छ भन्थे अहिले त सिमाना पनि फेरिन लागेछ नि ! सीमा सुरक्षाको निम्ति खटिएका हाम्रा दाजुभाइ नेपालमा सुतेर बिहान भारतमा ब्यूँझने त छँदै थियो, अब केहि समयमा बिहारबाट सगरमाथा देखियो भनेर सगरमाथा पनि भारतकै हो भन्लान् रे, सिङ्गो नेपाल नै

ब्राह्मण युवतीसँग प्रेम गर्दा लाठीको वर्षा

शारदा घर फर्किँदा साँझ परिसकेको थियो । छोरीलाई देखेर चन्द्रप्रसादको कन्सिरी तात्यो । ‘आज पनि डाङ्रोलाई भेटेर आइस् हैन । नभेटेसम्म खाको पच्दैन कि कसो ? कामीसित मुख जोडेको समाचार गामभरि छ । सम्झाउनु सम्झायौँ तर टेरपुच्छर लाइन । अब अति भो । जुन त बाटो आइथिस् त्यै बाटो जा ।’ बुढो गर्जियो ।   ‘पत्रिकामा

यो सालको दशैं यसरी मनाउँदा हुँदैन ?

–आस्था घिमिरे काठमाडौं। हरेक वर्षझैं याे वर्ष पनि दशैं आइसकेकाे छ। दशैं मेरो मनमा पनि आउन लाग्यो । सायद यहाँहरुको मनमा पनि आउँन लाग्यो होला । यस्तो लाग्छ, लामो समयदेखि पारिवारिक ममताबाट विछोडिएका परदेशिहरु घर आउने तयारी गर्दै होलान् । वर्षभरि कामको चटारोले थिलोथिलो भएका मजदुरहरुले केही दिन विश्राम लिएर गाउँ फर्किन खोज्दै होलान् ।

लोकतन्त्रमा पत्रकारिता

कुनै पनि मुलुकका आम जनताहरुको आफ्नो मुलुक प्रतिको सबैभन्दा बढी महत्वको कुनै माग हुन्छ भने त्यो हो शान्ति र सु-शासनको अपेक्षा । जनाता र समग्रमा देशको बिकासका लागि समय सापेक्ष मुलुकमा धेरैखालका परिवर्तनहरु आए र जसका लागि कैयौँले बलिदानिपुर्ण त्याग र संघर्ष गरेका छन् । जनताको कुण्ठित हक र हितको लागि विभिन्न राजनितिक संघठन,संघ-संस्था र