#

बिचार/ब्लग

संभोगको भोग गर्न नपाएका बिवाहित महिला

सुष्मा देवकोटा ५ बर्षकी छोरीकी आमा भै सकेकी एकजना सफा चरित्रकी साथीले पहिलो पल्ट मलाई सुनाई के गर्नु यार सुष्मा बुढो आफूलाई पुगेपछि उता पट्टी फर्कीएर मज्जाले सुत्छ, आफूलाई निन्द्रै लाग्दैन । केही महिना पछि उसलाई फोन गर्दा उसले अर्को समस्या सुनाई खोई के भको हो यसलाई केटीसंग पल्केर हो की के हो मेरो र

समृद्धिको ‘भ्यु टावर’

गत साउन २९ गते कान्तिपुर दैनिकको शीर्ष समाचारको शीर्षक थियो– ‘प्रधानमन्त्रीको समृद्धि सपना : दमकमा मात्रै दर्जन परियोजना’ कुनै पनि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला एवं निर्वाचन क्षेत्रमा धेरै विकासे योजनाहरु पार्नु कुनै नौलो कुुरा भने होइन । यद्यपि सिंहदरबारको सिंहासनमा बसेर समृद्धिको भाष्य निर्माण गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित विकासका परियोजनाहरुमा बजेट

पुष्पलालको सपनाअनुसार पार्टी एकता

काठमाडौँ, ७ साउन- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस आज देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । आज बिहान कीर्तिपुर–४ स्थित चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो

लालबाबु पण्डितलाई दिलनिशानी मगरको खुलापत्र

सर्वप्रथम त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सामान्य प्रशासन मन्त्रीज्यूलाई न्यानो अभिवादन ! यो पत्र नपढ्न पनि सक्नुहुन्छ किनभने हजुरको व्यस्तताको म राम्रैसँग अनुमान गर्नसक्छु । कदाचित् पढ्नुभयो भने पनि यस पत्रलाई खासै संवेदनशील मान्नुहुनेछैन किनभने यो तपाईंका लागि हल्काफुल्का विषय होला । खैर, तपाईंले पढ्नुहोला, नपढ्नुहोला त्यो चर्चा गरिरहनुपर्ने सन्दर्भ रहेन । तर दिमागलाई शान्त

भाइरल भएको बुढ्यौली देखाउने फेस एपको यस्तो छ डेन्जर पक्ष, एकपटक यो पढ्नुहोस

काठमाडौँ — बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । ‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप

एकैदिन १० करोडले डाउनलोड गरेको फेसएप , होस गर्नुहोस है यस्तो खतरा

साउन १, २०७६/ संसारकै बुद्धिमान प्राणी मान्छे जन्मिदै अनेकौ जिज्ञासाहरू लिएर जन्मन्छ। प्रविधिको विकाससँग सोच र खोज पनि फराकिलो बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने एप्सले अहिलो बजार तताइरहेको छ। एकै दिनमा विश्वभरका १० करोड मानिसले डाउनलोड गरेको एप हो फेस एप। उक्त एप्लिकेशन र्चचामा आएको केही घण्टामै मानिसहरूले आफ्नो बुढ्यौलीपनको

कोशी ब्यारेज नेपालको हो कि,भारतको?

ज्ञानेन्द्र कुरुम्भङ(पखेरे कान्छा)जब वर्षायाम शुरु हुन्छ तब कोशी नदिमा आउने बाढीका कारण अकल्पनीय जनधनको क्षति हुने गरेको छ।बाढीको चपेटामा परि हरेक वर्ष कैयौं घरबारविहीन हुने गरेका छन भने,हजारौं विस्थापित हुनेपर्ने बाध्यता छ।स्मरण रहोस् २०६५ सालमा कोशी नदिमा दक्षिण एशियाकै सबैभन्दा विनाशकारी बाढी आएको थियो।उक्त साल ब्यारेजको ढोका ५-७ वटा मात्रै खोलिएपछी तटबन्ध फुटेर कोशी नदिले

आमा भगवानको अर्को रूप हो।नछुटाई पढ्नुहोस आमाको महिमा..

आमा’ यत्ति उच्चारण गरेपछि तपाईंले के सम्झनु हुन्छ । पक्कै पनि आमा, माया, ममताकी खानी र सन्तानका लागि एक आदर्श हुन् ।सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।त्यसैले त विभिन्न विद्धानहरुले आमाको महिनामालाई बेग्लाबेग्लै रुपमा प्रस्तुत गरेका छन् । तपाईंलाई केही दार्शनिक तथा

नम्र बन्दैमा कोही सानो हुँदैन – अब्राहम लिंकन

अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे ।   यो देखेर साथीले लिंकनलाई उनलाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको ? साथीको प्रश्न पछि अब्राहम

त्यसपछि म रातभर निदाउन सकिन…

“नानी तँ कति सुतिरहेकी उठ्न”, एकाबिहानै आन्टीले ढोकामा ढकढक्याउनु भयो। “हजुर आन्टी, आएँ…आएँ” भन्दै निन्द्रामा आँखा मिच्दै ढोका खोलेँ। “मान्छे मरिसके तँ भने यतिबेलासम्म सुतिराखेकी” आन्टीले यति भन्न भ्याउँदा-नभ्याउँदै “को मर्यो आन्टी, कसलाई के भयो” अत्तालिँदै मैले सोधिहालेँ।   “यहीँ पल्लो घरमा बस्ने बहिनी मरिछिन्!” “को बहिनी?” अझै म अन्योलमा परिराखेँ र आन्टीलाई सोधेँ। “तीन