#

बिचार/ब्लग

किन बद्नाम बन्यो सुजाताको रोग ?

बबिता बस्नेत ०२६/२७ सालतिरको कुरा हो । राजा महेन्द्र कञ्चनपुर मुकाम गरेर बसेका बेला रानी रत्नलाई समेत साथ लिई सिकार खेल्न निस्कनुभयो । जुनेली रातमा सिकार खेल्दै गर्दा जरायोलाई ताकेको गोलीको निशाना चुकेर भूलवश रानी रत्नलाई लाग्न पुग्यो । सवारीमा संलग्न सबैलाई ठूलो आपत् आइलाग्यो । अब के गर्ने ? उपचारका लागि कहाँ लाने ?

अध्यक्षमा मेरो उम्मेद्वारी व्यक्तिगत मात्र होईन , दमक जेसीजको संस्थागत उम्मेद्वारी हो ।

प्रकाश अधिकारी, पूर्व क्षेत्रकै सशक्त र सृजनशील युवामा चिनिुनुहुन्छ । कुशल नेतृत्व, मिलनशार, मिजासिला व्यक्तित्वका धनि रहनुभएका अधिकारी दमक क्षेत्रका विभिन्न दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध हुुनुहुन्छ । हाल नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको बलियो दाबेदारका रुपमा रहनुभएका अधिकारी दमक जेसीजका पूर्व अध्यक्ष हुँदै सन् २०१४ राष्ट्रिय उपाध्यक्ष र २०१५ मा कार्यकारी राष्ट्रिय उपाध्यक्ष भइसक्नुभएको छ ।

अक्सिजन लगाएकी विरामीको सुजातालाई पत्र : तपार्इंहरू छट्पटिएर मर्नुहुँदैन ?

आदरणीय सुजाता कोईराला ज्यु, नमस्कार । तपाईंलाई स्तन क्यान्सर भएको थाहा पाउदा अत्यन्तै दु:ख लागेको छ । स्वास्थ्यको ख्याल गर्नुहोला । सरकार सग तपाईंले उपचारका लागि माग्नुभएको रकम सरकारले तत्काल उपलब्ध गाराओस । किनकी यो देशका लागि तपाईंको योगदान अमुल्य छ । हामीले घाँस-दाउरा, मेलापात, चुलो – चौको, खनजोत गरेर जीवन धानेबापत सरकारलाई तिरेको करको

मृत्युसँग लडिरहेकी झापाकी सुजताकाे अस्पतालको शैयाबाट स्वास्थ्यमन्त्री थापालाई खुलापत्र

झापा । यो संसारमा बाँच्ने र आफ्ना सपनाहरु पूरा गर्ने रहर सबैको हुन्छ । तर ,गरिबी र बाध्यताले मानिसलाई मृत्यृ शैयामा छट्पटाउन बाध्य पारेको हुन्छ । यस्तै अवस्था भएको छ झापा पृथ्वीनगरकी २२ वर्षिय श्वेता(सुजता) सुबेदीको । एप्लाष्टिक एनेमिया बोन म्यारो फेल भएर विगत तीन महिना देखि महिनादेखि काठमाडौंको सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेकी श्वेताले

अमेरिकाबासी ५० हजार नेपालीको भविष्य के हाेला?

न्युयोर्क- आप्रवासीप्रति अनुदार अभिव्यक्ति दिँदै आएका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभरिबाट अमेरिकामा बसोवास गरिरहेका गैरकानुनी आप्रवासी त्राहिमाम बनेका छन्। आफू राष्ट्रपति निर्वाचित भएमा सुरुका सय दिनमा गर्ने कार्यसूची ट्रम्पले चुनावी अभियानकै बेला सार्वजनिक गरेका थिए। जसमा अमेरिकामा रहेका गैरकानुनी आप्रवासीलाई सम्बन्धित देश फिर्ता पठाउने पनि प्राथमिकतामा थियो। यसो भएमा अनुमानित ५० हजारभन्दा बढी नेपाली मर्कामा

एक जापानीको चिट्ठी काठमाडौंका ट्याक्सी चालकलाई

नमस्ते म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपार्इँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु। ट्याक्सी चलाउने काम तपाईँलाई निकै गाह्रो र सधैं धेरै जोखिम छ । उदाहरणका लागि ट्राफिक दुर्घटना, मादक पदार्थ सेवन गरेका यात्रुसँग

प्रेम बानियाँलाई गुल्मेली बहिनीको प्रश्न : डिभीको स्वाद कस्तो हुँदो रहेछ ?

आदरणीय प्रेम दाजु नमस्कार ! कुशल रहि सोही कामना गर्दछु । हामी एक अर्कामा व्यक्तिगत रुपमा अपरिचित छौं । तर जति तपाइँलाई म टेलिभिजनमा देख्थें, मलाई लाग्थ्यो, म हजुरलाई धेरै नजिकबाट चिन्छु । कुशल सन्चारकर्मिको रुपमा, युवा उत्प्रेरकको रुपमा,सचेत र स्वाभिमानी नेपालीको रुपमा । ममा बसेको हजुरको यहि छापले गर्दा नै आज यो पत्र कोर्ने

लोकमानलाई कानुनभन्दा माथि राख्ने भए राजा किन फाल्नु पर्थ्यो?

राधेश्याम अधिकारी- सम्माननीय सभामुखज्यू, आज विशेष समय लिएर विशेष कुरा यस सदनमा उठाउनुपर्दा मलाई सन्तोष होइन, ग्लानिको अनुभव भइरहेको छ । बिस्तारैबिस्तारै राज्य असफल हुने सम्भावनातिर गइरहेको महसुस हुँदैछ । लोकतन्त्रमा यस्तै हुन्छ भनी काखी बजाउनेहरूको हर्षको सीमा छैन । जति कानुन मिच्यो, त्यति मिच्नेको समाजमा प्रतिष्ठा बढ्दैछ । कानुनी राज्यको सामान्य सिद्धान्तसमेत नबुझेकाहरू यस

भाइको चिठ्ठी दिदीलाई

अर्थोक केही गर्न नपाए पनि, सुदूर देशमा बसेर, यसपालिको तिहारमा पनि तिमीलाई खुब सम्झिरहेको छु। भौगोलिक दूरी जतिसुकै टाढा किन नहोस् ? माया त आफ्नै शरीरमा भएको छातीभित्रै रहिरहने रै’छ। चार वर्ष भएछ, तिमीसँग भेट हुन नपाएको। हिजोआज तिहार केवल सम्झनामा मात्र सीमित हुन थालेको छ। फेसबुक, स्काइप र आक्कलझुक्कल सपनामा मात्र छ्यौ तिमी। सुदूर

कांग्रेसमा हिन्दु गणतन्त्र- किशोर नेपाल

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अघिल्लो साता चितवनबाट हिन्दु राष्ट्रका पक्षमा शंखनाद गरे । गतवर्ष कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानले देशलाई ‘धर्म–निरपेक्ष’ घोषित गरे पनि कोइरालाले देशलाई हिन्दु राष्ट्रका रूपमा राख्नुपर्ने अडान लिँदै यो सम्बन्धमा जनमत संग्रह गराउनुपर्ने विचार राखे । उनको विचारले नेपाली समाजमा एक प्रकारको तरंग उत्पन्न गर्‍यो । शशांकको यो विचार