#

बिचार/ब्लग

विश्वका शक्तिशाली ७ महिला

आज ८ मार्च । अन्तर्राष्ट्रिय महिला दिवस । यसको सुरुवातचाहिँ सन् १९१७ बाट भएको थियो । रुसको पेट्रोगार्डमा सन् १९१७ मा यही दिन गलैँचा उद्योगका महिलाहरूले आफूमाथि भएका अन्यायविरुद्ध र महिलाले समान हक पाउनुपर्ने माग गर्दै र्या‍ली निकालेका थिए । त्यो र्या‍लीले पूरै सहर भरिएको थियो । यही नै रुसी क्रान्तिको सुरुवात मानिन्छ । लगत्तै

महिलालाई खादा मालामा सज्जिने पात्र नवनाउँ

विपना बराल अधिकारकाे सुनिश्चितता व्यवहारबाट अार्थिक, सामाजिक, प्राविधिक र मानवीय परिवर्तनहरू तिव्र रूपमा भईरहे तापनि यहि समाजमा हुर्केका नारिकाे अवस्था भने दिनप्रतिदिन दयनिय बन्दै गईरहेकाे छ। अहिलेका यी बाेक्रे भलाद्मी अर्थात बफादारीकाे घुम्टो अाेढेका बुज्रुकले नै अाफ्ना छाेरि, चेलि, दिदी या बैनी कसैलाई चिन्न छाेडि सकेका छन्। जाे व्यक्ति महिला हक हित र अधिकारका अावाज

स्थलगत रिपोर्टः राजविराजमा गोली चल्दा केपी ओली स्तब्ध

मातृका पौड्याल २४ फागुन (कञ्चनपुर, सप्तरी) ।  पूर्वक्षेत्रका सुरक्षा प्रमुखहरुले एमालेको मेची महाकाली अभियान सुनसरीबाट सप्तरीतर्फ अघि बढ्ने पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताहरुलाई राजविराजको अवस्थाबारे ‘ब्रिफिङ’ गरे । फागुन २२ गते साँझ सुरक्षा अधिकारीहरुको रिपोर्ट सुनेपछि एमालेले राजविराज प्रवेशको रुट र कार्यक्रमस्थल परिवर्तन गर्‍यो । इटहरीको गोर्खा डिमार्टमेन्ट सेन्टरको छैठौं तल्लामा बसेको स्थायी कमिटी बैठकले हनुमाननगरबाट

सप्तरीमा बम पड्काएर अझ धेरै मान्छे मार्ने योजना थियो…

शान्तिपूर्ण रुपमा आफ्ना विचार जनतासमक्ष राख्ने र जनताले ती विचारको सत्यता परीक्षण गर्ने ब्यवस्था लोकतन्त्र हो । मेची–महाकाली अभियान लिएर हिजो सप्तरीको राजविराज पुगेको एमालेको सभा बिथोल्न मधेसी मोर्चाको ब्यानरमा ४ जनाको ज्यान गयो । एमालेले आफ्ना कुरा जनतालाई सुनाउन पाउनु हुँदैन भन्ने माग राख्दै मधेसी मोर्चाले सुरु गरेको बमबारीपछि ती चार जना मारिएका हुन्

झापा सङ्घर्षकालीन भड्कावहरूबाट रुपान्तरण

झलनाथ खनाल ऐतिहासिक झापा सङ्घर्षका आन्तरिक तथा बाह्य प्रभाव केके थिए भन्ने प्रश्नस“गै नेपालको कम्युनिस्ट आन्दोलनको समग्रता जोडिन्छ । नेपालमा कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको अगुवाइमा २००६ सालमा सुरुवात भयो । त्यो पहिलो दशकमा नेपालको कम्युनिस्ट आन्दोलन विकसित विस्तारित र साङ्गठनिक रूपमा फैल“दै पनि गयो । २०१० सालमा पहिलो महाधिवेशन भएपछि दोस्रो दशकमा आएर पनि कम्युनिस्ट

शिव रात्रीका केही कु सस्कार को म बिरोधी : प्रकाश योगी

नेपाल हिन्दु राज्य हो र स्वयम म पनि हिन्दु हु । म हिन्दु धर्मको बिरोधी भने पकै पनि होइन तर म हिन्दु धर्मभित्र रहेका केही समाजमा नसुहाउदा केही कृयाकलापको बिरोधी हु । शिवरात्री पशुपतीनाथ मन्दिर र देश भरीका शिव मन्दिरहरुमा भक्तजनको घुइचो लागेको हुन्छ नेपालको सन्दर्भमा पशुपतिनाथ मन्दिर काठमाडौलाई विशेष शक्ति पिठका रुपमा लिने गरिन्छ

जस्तो बिज रोप्यो तेस्तै फल फल्ने हो महासय – सावित्री सुबेदी

अपराधी, चोर,भ्रष्टाचारी र सामाजिक रुपमा तिरस्कृतहरु पनि राजनीतिमा लागे पछि सबैको सम्माननीय हुन्छन, हामीमा यही विडम्बना छ र यिनै महासयहरुले हामीलाई राष्ट्रवाद सिकाउछन । आज राष्ट्रवादका पक्षमा बोलौ भने अराष्ट्रिय भईने हो कि भन्ने डर । राष्ट्रवाद अलप्ने त केबल राजनैतिक पार्टीले पो हो त, यहाँ जनताले राष्ट्रवादको नारा लगाए सरकार विरोधी आन्दोलन र अपराधीक

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा

राजेन्द्र गौतम  सात दशक लामो जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानको प्रभावकारी कार्यान्वयन आजको मुलभूत दायित्व हो । यस मार्फत मार्फत मुलुकमा राजनैतिक स्थायित्व, सामाजिक न्याय र आर्थिक समृद्धि हासिल गर्नु अहिलेको जनचाहना हो । तर, त्यस बिपरित संविधान कार्यान्वयनमा गम्भीर खालका व्यवधान सिर्जना गरी देशलाई ठूलो राजनीतिक तथा संबैधानिक संकटतर्फ धकेल्ने प्रयास अघि बढाइंदै छ

समाहित युवाहरुको बाँच्ने आधार के ?-सावित्री सुबेदी

युवाहरुको मानसपटलमा राजनीति समाज सेवाका निम्ति होइन कि यो शक्ति र पैसाको निम्ति गरिन्छ भन्ने अवधारणा विकशित भएको देखिन्छ । युवाहरुमा अन्धभक्तवाद यसरी मौलाएर गयो कि सत्यतालाई स्वीकार्नै नसक्ने, झुट नै सहि र नेता प्रति बफादार हुनुपर्छ भन्ने यो आलो काँचो युवक मनस्थितिलाई राजनैतिक पार्टीका नेताहरुले व्यापक उपयोग गरेका छन तर युवा राजनीतिमा लाग्नुभएका साथीहरुले

मेलेसिया आएकै दिन बाधेर किन राखिएको छ कुमार थापालाई ?

प्रकाश योगि -मलेसिया होइन यो हाम्रो कस्तो देश हो ? यहाँ कानून छैन की क्या हो ? मलाइ अचम्म लाग्यो र तपाइले एउटा कुरा थाहा पाउनु भयो भने तपाइ पनि अचम्ममा पर्नु हुन्छ । मानिसिक सन्तुलन ठिक नभएका एकजना नेपालीलाई मलेसिया पठाईएको छ । जसलाई उपचारको खाँचो थियो र रहेको छ । शिव कुमार थापा सोति