#

बिचार/ब्लग

प्रहरी घटनास्थल पुग्दा धानबारीमा आधा सँडेको लासमा स्याउँ स्याउँ किरा सल्बलाउँदै थिए

विराटनगरः एकजना युवकको शव धानबारीमा लडिरहेको छ भन्ने प्रहरीकहाँ सूचना आयो । मोरङ प्रहरी तत्कालै सर्तक भयो । एसपी सन्दीप भण्डारी आफैं आफ्ना तीनजना सहयोगी डिएसपीकासाथ लागेर हुइँकिए विराटनगर ६ को जामुनगाछीतिर । साथमा चिकित्सक पनि लगिएको थियो । धानबारीतिर पुग्दा केही कुहिएको ह्वास्सै गन्ध आयो । प्रहरी टोली शवको छेउमा पुग्दा स्वयम् एसपी भण्डारी

मधेस र पहाडको पुल बन्दैछन्, निशाकुसुम र अभिषेक

काठमाडौं, १ कात्तिक । दशैंअघि निर्वाचन आयोगकी आयुक्त इला शर्माको पूर्व निर्वाचन आयुक्त इला शर्मासँगको सम्बन्ध रहेको खबरले चर्चा पाएको थियो । निर्वाचन आयोगकी आयुक्त इला शर्माको भारतीय पूर्व निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह बन्धनमा बाँधिने पक्कापक्की नै भएको भारतीय पत्रिका ‘इण्डियन एक्सप्रेस’ले उल्लेख गरेको थियो । इला शर्माको कुरैसीसँगको विवाहको चर्चा यसकारणले चलेको थियो

मैले श्रीमती नबेचेको भए हुन्थ्यो (कथा)

अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिए। काभ्रे पलाञ्चोकको मान्छे काठमाडौं हुँदै नेपालका प्रायः सबै जिल्ला चहारीसकेर विभिन्न तालिम, गोष्ठी,

बाको क्यासेटमा पानको पात…

योसमेत तीन साल भइसकेछ दसैँमा टीका नलगाएको । पूर्खा दाङ जिल्लाबाट बसाईँ सरी आएकाले दङ्गाली भन्दाभन्दै दङ्गाल थर लेख्दै आएका छौं हामी । एउटै बाजेको सन्तान हामी बढ्दै जाँदा अहिले डेढ सय परिवारमा बाँडिएका छौं । ठूलो परिवार भएकाले सुतक पर्दा होस् या जूठो, चाडबाड बिथोलिइहाल्छ । यो साल ठूली आमा र ठूलोबाको जूठो बारिरहका

शुभ-कामना नदिउँ सवैतिरवाट आएको आयै छ दिउँ कुन मनले कसलाई दिउँ ?

१९  असोज काठमाडौं ।  देवेन्द्र कोईरालाले फेसवुकमा लेखे जस्तो पहिला पहिला घरमा वा आमा केटा केटि संग संगै हुन्थे । घरमा लैनो भैसि हुन्थ्यो दहि मोहि घियु ठेकि भरि, आफैले पालेको खसि वोका घरभरि हुन्थे । खेतमा लहलह झुल्न थालेको धान, काक्रो, केरा, अम्वा लगाएतका फलफुल घरमा खाई नखाई हुन्थ्यो । घर नजिकै केटाकेटिलाई वनाएको पिङ्ग र अलि पर

बाँनियाको जय स्वाभिमान कि गए स्वाभिमान ?

मदन मैनाली– टेलिभिजनको पर्दामा स्वाभिमान र देश भक्तिका अलौकिक राग अलाप्ने एक पत्रकार प्रेम बानियाँ अमेरिका पलायन भएका भन्ने समाचारले अहिले सामाजिक संजाल रंगिएको छ । धेरैले बानियाँको खोक्रो स्वाभिमानको पर्दाफास भएको भनेका छन् भने केहीले यो उनको व्यक्तिगत स्वतन्त्रको कुरो भनेर उनि प्रति सहानुभुति पनि प्रकट गरेका छन् । सबैको आ आफ्नो धारणा छ

हाम्रो दमक: हिजो, आज र भोलि

डा. लेखनाथ न्यौपाने- म सानो छँदा नै सुनेको थिएँ, दमकमा नेपालकै अग्लो आवाघर (टेलिफोन टावर) बनेको छ रे, नेपालमै ठूलो पशुहाट लाग्छ रे र नेपालमै दोस्रो लामो रतुवाको पुल छ रे । यो कुरा हो, २०३५ सालतिरको, जतिबेला हाम्रो परिवार इलाम जिल्लाको लुम्दे गाविसमा बसोवास गरिरहेको थियो । संयोग भनौँ, २०३६ सालमा त हामी सपरिवार बसाइँ

दुबईमा काम गर्दागर्दै एमबिए पास गरेँ

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ । काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ । पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन

प्रधानमन्त्रीज्यू ! कुरा र केमेष्ट्री मिलाउने जनतासंग कि शक्तिकेन्द्रसंग ?

कृष्ण सरगम भट्टराई-मेरो फेसबुकमा रहेका मनपर्ने मित्रहरु मध्ये एउटा छन्: राम ढुंगाना । परदेशमा रहेर पनि देशप्रति चिन्तित र अग्रगामी विचार राख्ने ती मित्रले दुई दिन अघि फेसबुक स्टाटसमा बडो लाचारीका साथ ‘राजा आऊ देश बचाऊ’ भनेको देख्दा मैले लोकतन्त्रको बचाउमा उनको कडा प्रतिकार गरेँ । हिन्दी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने हल्ला मिडियामा

मृत्यु पूर्जा पाएकी जुम्ली युवतीको गगन थापालाई पत्र

आश्विन ८, २०७३- माननीय स्वास्थ्यमन्त्री गगन थापाज्यू, नमस्कार । खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । मेरो मुटु यति शोकाकुल र