#

बिचार/ब्लग

सरकार र असन्तुष्ट पक्षबीच तिक्तता र दूरी घटाएको छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निर्वाचित भएपछि भदाै २३ गते बिहीबार पहिलाेपटक संसद भवन नयाँ बनेश्वरबाट जनताका राष्ट्रका नाममा संवोधन गरे । यस्तो छ संवोधनको पुर्ण पाठः  सम्माननीय सभामुख महोदय आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रुपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको