#

बिचार/ब्लग

सत्य थिएन त त्यो बलात्कारको समाचार ?

सात वर्षअघि एसएलसी दिन हिँडेकी केटी सामुहिक बलात्कारमा परिन् । तिनलाई त्यहाँबाट पाटन अस्पतालमा ल्याइएको रहेछ । १२ चैत ०६८ मा महिला आयोगबाट फोन आयो, ‘एसएलसी दिन गएकी बलात्कृत छात्रालाई पाटन अस्पतालमा भर्ना गरेर राखिएको छ । उद्धार गरेर सहयोग गरिदिनुपर्ने भयो ।’ जो केटा देख्यो उसैलाई यही हो बलात्कारी भन्ने, लुगा च्यात्ने, फाल्ने र

ओहो कसको फोन आयो यति बिहानै हतार हतार श्रीमतीले फ‍ोन उठाइन…

श्रीमान श्रीमती अलि बाहिर गएर बिस्तारै बोलिन, हेलो.. ओइ मलाई दुखि बनाएर त कसरी अरु संग खुसि हुन सक्छेस रुखो आवाजमा केटा मान्छे बोल्यो! को होर मैले चिनिन बिस्तारै बोलिन। म तेरो ex चिनिस?? उनी छाङगा बाट खसे झै भइन.. तिमी छोडेर गएपछि किन फेरि सताउन आउछौ मैले तिमीलाई धोका दिएर बिहे गरेको होइन तिमीले

लंगडो लोकतन्त्र :ज्ञानेन्द्र कुरुम्भङ (पखेरे कान्छा)

ज्ञानेन्द्र कुरुम्भङ (पखेरे कान्छा) आज बैशाख ११,यानेकी तेह्रौं लोकतन्त्र दिवस। २०६३ बैशाख ११ गतेको शाही सम्बोधनमा राजनीतिक दलहरूको मार्गचित्र बमोजिम,राजाबाट विघटित संसद पुनः स्थापित भएको घोषणा सँगै आज कै दिन लोकतन्त्र स्थापना भएको थियो। २०६२/६३ सालको दोस्रो जनआन्दोलनको सफलता पछि नेपालले लोकतन्त्रको भोटो लगायो। जुन भोटो सिलाउन,हजारौं जनताहरु बलिदानको सियोमा उनिन्नु परेको थियो।पुर्वराजा ज्ञानेन्द्रले जनता

म भित्र दुःखका काँडाहरू थुप्रै छन् जसले घोचेर म पटक–पटक रोएकी छु : हिमानी शाह

भनिमण्डल चोकबाट जाउलाखेलतिर लाग्नेबित्तिकै डिएनएन न्यूज नेटवर्कको बोर्ड देखिन्छ । बोर्ड टाँगिएकै तलामा अफिस हो,’ मैले उनको सहयोगीलाई ठेगाना टिपाएको थिएँ । उनी भनेको समयभन्दा पाँच मिनेट अगाडि नै आइपुगिन् ।उनलाई गेटबाटै ‘फलो’ गर्न मैले फोटोपत्रकार बिजु महर्जनलाई भनिसकेको थिएँ । उनी लेन्स मिलाउँदै हत्तपत्त तल ओर्लिन् । एक तलामाथिबाट मैले हेर्दा उनी गाडीबाट ओर्लिंदै

हामी अन्तिम लडाइँ लड्दै छौं नेपालका दलाल भ्रष्टाचारीहरु सङ

सन्तोष योन्जन तामाङ/नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेकपा लाई साम्राज्यवादी केपी वलि र गद्दार प्रचण्डले लगाएको प्रतिबन्ध प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ|गणतन्त्र आएको देशमा स्वतन्त्रता नेपाली जनताको अधिकार माथि लगाएको प्रतिबन्धले साच्चिकै अहिलेको सरकार नेपाली जनताका निमित्त उत्तरदायित्व छैन भन्ने नेपाली जनताले बुझिसकेका छन् त्यसैले त नेपाली जनताले फ़ेरि पनि आफ्नो हकअधिकारका निमित्त आवाज

मैले देखेको पुरुष हिंसा

श्रद्दा के.सी./ हजारौं लेख देखें, जो महिलाका हकहितका लागि लेखिए । हजारौं सभा समारोहमा केवल महिला कै कुरा निस्किए । तर मौन भएर हजारौंको भिडमा उभिएको पुरुषलाई कसैले सोध्न सम्म भ्याएन । के छ उसको पीडा ? हो म पनि एक महिला हो । मैले पनि लेख्नु पर्थ्यो, महिलाका गीत, आमाका कविता अनि महिलाको अधिकारको बारेमा

बुद्ध एयरले यस्तो बेइमान गरेको खुलासा, मन्त्री एयरपोर्टमा छोडिनुको भित्रि कारण यस्तो

५ वैशाख, काठमाडाैँ । बुद्ध एयरले संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको बारेमा गलत हल्ला फैलाएको पाइएको छ । सञ्चारमन्त्रीसँगै भैरहवा विमानस्थलसम्म सँगै रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका वरिष्ठ पत्रकार सूर्य थापाले बुद्धले नियोजित रूपमै सञ्चारमन्त्रीलाई छाडेको अाशंका गरेका छन । उनले बुद्धले अाफ्नो कमजोरी लुकाउनका निम्ति मन्त्रीको तेजोबध गर्न खोजेको

सडक डिभिजन दमक के हेर्दैछ ? जवाफ जनतालाइ देउ

(गणेश पोखरेल) झापा । झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण भइरहेको छ । यो बाटो निर्माणमा एउटा खुशीको खबर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुर रोडको चन्द्रगढीसम्म नै ४ लेनको सडक बनाउन निर्देशन दिनु भएको छ । अहिले डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवलाई प्रधानमन्त्री ओलीले ४ किलोमिटर मात्र होइन, भद्रपुरसम्मको सडक

भवनात्मक प्रेम सम्बन्ध के हो? मेरो अनुभुति

जम्बिका गिरी ( कावासोती ११) नवलपुर/नैतिक चरित्र को प्रश्न उठाउदा प्राय दुईवटा कुरा अगाडि आउने गर्दछन।की त त्यो आर्थिक हीसाब कीताव को गडबडी ले गर्दा उठाईन्छ की त यो महीला पुरूष को अनैतिक यौन समन्ध ले गर्दा उठाईन्छ। सामान्यतह हामि काहा चारित्रिक शुद्धता को प्रमाण पत्र एकनीष्ठ बिवाहा पद्धति लाई मानीयको छ ।जाहा पत्नी केवल

पूर्वराजालाई भारतीय राजदूतले भेटेर के बिराए ?

-बिनोद ढकाल गहिरा घरलाई पहिराको डर, डाँडा घरलाई के को डर भनेजस्तो देखिन्छ नेपाली राजनीतिको अहिलेको परिप्रेक्ष । एकातिर बलियो भएको हुंकार छ अर्कातिर अत्यासको भार छ । अहंकारको टापुमा उभिएको सरकार र व्यवाहारमा बाटो विराउँदै जाँदा कुनै आमुख व्यक्तिका विषयमा राज्य संयन्त्र नै प्रयोग गर्ने कठोर निर्णयका सुइँको बजारमा आउनु स्वभाविक हो । सन्दर्भहरूको