#

Tag Archives: #कोरोना

एउटै गाउँपालिकामा ५६ जना कोराना सङ्क्रमित

राँझा । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं

चितवनबाट आएका भन्नेहरु मुम्बईबाट आएको खुल्यो

धनुषा शनिबार राति संक्रमण देखिएका धनुषाका दुई जना व्यक्तिले झुठो विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । ति दुई जना संक्रमितले सुरुमा आफुहरु चितवनबाट आएको बताएपनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरुले आफुहरु मुम्बईबाट आएको स्वीकार गरेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका दुवै संक्रमितले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी

कोरोना संक्रमितको संख्या २८१ पुग्यो

नेपालमा शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । यस्तै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

संक्रमितको संख्या २ सय ७३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज ६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार बर्दिया नार्खु–११ निवासी २८ वर्षीया महिला, सिराहा सखुवा–१९ निवासी ३० वर्षीया पुरुष, पर्सा वीरगन्ज–१२ निवासी २८ र २९ वर्षीया

भारतमा रेल चल्दा, झापाका सीमामा आइपुग्न थाले नेपाली

(पार्थ मण्डल) भद्रपुर / भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका नेपाली नागरिक नेपाल–भारत सीमावर्ती नाका धाउन थालेका छन्। भारतमा रेल सेवा सञ्चालन भएसँगै त्यहाँ अलपत्र परेका उनीहरू स्वदेश फर्कन सीमावर्ती नाका धाउन थालेका हुन्। रेल चढेर गन्तव्य पुग्न सजिलो भएसँगै सयौँको सङ्ख्यामा नेपाली नागरिक सीमा नजिकै आइपुगेका छन् । सीमा नजिकै आइपुगेका उनीहरू प्रहरीको आँखा

कोरोना संक्रमितको संख्या २६७ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ ।  

ललितपुरको वडा नम्बर ६ले निकाल्यो यस्तो सूचना घर गएका भाडावालहरुलाई प्रवेश निषेध

ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा बाहिर जिल्ला वा विदेशबाट फर्किआएका व्यक्तिरुलाई प्रवेश निषेध गरिएको छ । वडा अध्यक्ष हिटलर शाक्यले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । वडा अध्यक्ष शाक्यले विदेशबाट फर्किआएका व्यक्तिहरुलाई र विभिन्न कारणले घर गएका भाडावालहरुलाई घरधनीहरुले तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न नदिने जानकारी गर्न गराउन

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं । पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजै काठमाडौं र कपिलबस्तुमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको

घरबाहिर निस्कन निषेध !

भक्तपुर – सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुई जनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बुधबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । प्रजिअ

स्वास्थ्य मन्त्रालयले गल्ती सच्यायाे, नेपालमा काेराेना संक्रमित संख्या २४५ नै कायम

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको संख्या २४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ । यसअघि सङ्क्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो । बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो । तर यो संख्या यसअघि नै अद्यावधिक भैसकेको