#

Tag Archives: #कोरोना

क्वारेन्टाइनमा बस्नेको चेतावनी ‘दुई साताभित्र परीक्षण नगरे घर जान्छौं’

आशिष बहादुर सिंह बझाङ । भारतका विभिन्न शहरबाट जिल्ला फर्किएर क्वारेन्टाइनमा बसेका स्थानीयले क्वारेन्टाइनमा बसेको २ साताभित्र कोरोना परीक्षण नगरे आफूहरु बिना परीक्षण घर जाने चेतावनी दिएका छन्। भारतका विभिन्न ४ क्वारेन्टाइनमा करिब ३२ दिन रहेर नेपाल फर्कि बैशाख १८ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरुले यस्तो चेतावनी दिएका हुन् । सरकारले तोकेअनुसार दुई हप्ता वा

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।  

स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त

म्याड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त भएकी छिन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल हुनु भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको

विज्ञको दावी : कोरोनाको संक्रमणसँगै आशाका किरण उदाइरहेका छन्

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सिमानामा ब्यापक कडाइ गर्ने तथा आवतजावत बन्द गर्ने हो भने आन्तरिक रुपमा नेपालीलाई खतरा नभएकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमा उनले एक लेख लेख्दै कोरोना विरुद्ध आशाको किरण देखिएको बताएका हुन् । जनस्वास्थ्य विज्ञ डा. पाण्डेको लेख नेपालमा कोरोना संक्रमण अहिलेसम्म २१७ जनामा देखिएको छ । नेपालसंगै कोरोना संक्रमण

२१७ जना पुगे कोरोना संक्रमित, फेरि थपिए २६ जना संक्रमित

नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्साका २२, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीका १६ र ३५

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भने, ‘बिहीबारदेखि लागू हुने गरी

झापामा मस्जिद तथा मदरसा अनुगमन तीव्र पारिँदै

(पार्थ मण्डल) भद्रपुर । प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्के मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै मुस्लिम आयोगले झापासहित देशभरका मस्जिद तथा मदरसा अनुगमनलाई तीव्रता दिएको छ। मस्जिद तथा मदरसामा बसेका वा फसेका उनीहरूको अवस्था बुझ्न मुस्लिम आयोगले हरेक जिल्लामा अनुगमन समिति गठन गरेका छ। सोही क्रममा जिल्ला अनुगमन समिति झापाले

एक लाख पिसीआर परीक्षण गर्नसक्ने योग्यता बनाएका छौँ : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आजको बैठकमा उनले स्वास्थ्य सामग्री र किट व्यवस्थापन भएकाले पिसीआर परीक्षणको दायरालाई अभियानकै रुपमा अघि बढाउन लागिएको

बेलायतमा कोरोनाको संक्रमणबाट ६० नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन्

गायक हिमाल सागर अमेरिकामा अलपत्र, सरकारसँग गरे यस्तो अनुरोध

लन्डन । सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक हिमाल सागर कोरोनाभाइरस (कोभिड १९ ) को महामारीका कारण विगत ७० दिनदेखि अमेरिकामै अलपत्र परेका छन् । लगभग २० दिनका लागि समय छुट्टयाएर पाँचौं पटक अमेरिका पुगेका गायक हिमाल सागर कहिले नेपाल फर्किन पाउने हुन् अझै निश्चित छैन । उनी भन्छन् ‘ कैदीको जस्तो जीवन भएको छ, न