Tag Archives: # दुर्घटना

उर्लाबारीमा सहित गरेर सवारी दुर्घटनामा २ जनाको मृत्यु

बिराटनगर, कार्तिक १२ गते । सुनसरी र मोरङका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे २ बजेको समयमा सुनसरीको रामधुनी नगरपालिका-६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका-८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो । बालुवा बोकेर आउँदै गरेको को २ त २८९२