Tag Archives: # नेपाल प्रहरी

एकैपटक ५७ डीएसपीको सरुवा, को–कहाँ (नामावलीसहित)

एकैपटक नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । आजै एसपीहरुको पनि सरुवा भएको थियो ।

नेपाल प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयकाे बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।