Tag Archives: #बलिउड

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ । यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल

मधुबालाको प्रेम पाउन अदालतमा दिलीपको बयान

मुम्बई(दैनिक जागरण)– बलिउड फिल्म उद्योगको लेजेण्ड अभिनेता दिलीप कुमार पर्दामा जति दिलचस्पी र रंगीन थिए, पर्दा पछाडि उनको जीवन पनि पर्दाकै जस्तो थियो । अभिनेत्री मधुबालासँगको अधुरो प्रेम, सायरा बानोसँगको विवाह र विवाह पछि एक पाकिस्तानी युवतीसँगको प्रेम । दिलीप कुमारको जीवनले प्रेमका मामलामा धेरै परिवर्तन गर्यो । तर अन्ततः उनलाई सदा साथ दिने सायरा

आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद

बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो । आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन

‘सीता’ को भूमिकाका लागि करीनाले १२ करोड मागेपछि…

दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री करीना कपूरको नयाँ भूमिकाले चर्चा पाएको छ । उनले नयाँ फिल्ममा ‘सीता’को भूमिकाको लागि १२ करोड (भारतीय रुपैयाँ ) मागेपछि उनी चर्चामा आएकी छन् । उनले फिल्मका लागि अत्यधिक रकम माग गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई ‘सीता’को भूमिका दिन नहुने बताएका छन् । उनीहरुले ६ देखि ८ करोड पारिश्रमिक लिने

‘प्रेम’ चरित्रले सलमानलाई दिलाएको यस्तो सफलता

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता सलमान खान प्रदर्शन नभए पनि उनको फ्यान फलोइङमा यसको कुनै असर देखिएको छैन । कैयौं पटक यी अभिनेता आफ्ना सम्झनलायक चरित्रका कारण दर्शकमाझ प्रिय बनिरहेका छन् । सन् १९८८ मा सलमानले फिल्म ‘बीवी हो तो ऐसी’मा रेखाको देवरको भूमिका निभाएका थिए । तर उनको भूमिका यति सानो थियो कि उनको कामको

बलिउडका चर्चित ७ ‘हट मम्मीः ढल्किदो उमेरमा पनि कती बोल्ड [तस्बिरहरू]

बलिउडका स्टार अभिनेत्री माधुरी दीक्षित, ऐश्वर्या राय, शिल्पा सेट्टी, करिना कपुर, सुस्मीता सेन, लगायतका अभिनेत्रीहरु आफ्नो सुन्दरताका कारण चर्चामा छन्। उनहरुले पर्दामा थुप्रै पटक उत्कृष्ट प्रस्तुति मात्रै दिएका छैनन् व्यक्तिगत जीवनमा सफल आमाको भूमिका समेत निर्वाह गरेका छन्। उनीहरुको सफलताले आमा बनेपछि थप उचाइ प्राप्त गरेको छ। यीनै बलिउडका निकै सुन्दर आमाहरु बलिउडका ‘हट मम्मी’

अभिनेत्री ज्याकलिनको व्यापारीसँग गोप्य सम्बन्ध

मुम्बइ। बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ। भारतीय मिडियाले ज्याकलिन एकजनासँग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख गरेको छ। त्यसो त रिलेशनसीपका विषयमा ज्याकलिनको थुप्रै गसिपले मिडियामा स्थान पाइसकेको छ। मिडियाले लेखे अनुसार ज्याकलिनका पार्टनरको फिल्मसँग कुनै सम्बन्ध छैन। उनी दक्षिण भारतका राम्रा व्यापारी हुन्। रिपोर्टमा उल्लेख भए अनुसार

४७ वर्षीया मलाइकाको १६ वर्षे जवानी

काठमाडौं। बलिउड अभिनेत्री मलाइका अरोडा ४७ वर्षकी थिइन्। उनी आफ्ना फिट शरीर र हट तस्वीरका लागि चर्चित छिन्। केही दिन अगाडि मात्रै माइलाकाले स्वीमीङ पुलको बीचमा बसेको फोटो सामाजिक संजालमा पोष्ट गरेकी थिइन्। जहाँ उनी निकै हट देखिएकी छन्।                  

अभिनेत्रीले आफ्नो जन्मदिनमा पाँचतारे होटलमा ड्र ग्स पा र्टी गरिरहेकी थिइन्, एका एक यसरी परिन पक्राऊ (भिडियोसहित)

भारतको मायानगरी भनिने मुम्बईमा एक बलिउड अभिनेत्रीले आफ्नो जन्मदिनमा ड्र ग्स पा र्टीको आयोजना गर्नु भारी परेको छ । पार्टी उत्कर्षमा पुगेका बेला प्रहरीलाई कसैले गोप्य तरिकाले यसबारे जानकारी दिएपछि प्रहरीको समूहले यसैको आधारमा अबेर रात होटलमा छापा मार्‍यो । प्रहरीको छापामा अभिनेत्री र उनका साथीलाई पक्राउ गरेको छ । अभिनेत्रीको पहिचान नाइरा नेहल शाहको

डर्टी पिक्चरकी नायिका मृत फेला

बंगाली नायिका आर्या बेनर्जी कोलकातास्थित आफ्नो निवासमा मृत फेला परेकी छिन् । प्रहरीले उको शंकास्पद मृत्युबारे अनुसन्धान गरिरहेको छ । बेनर्जीले द डर्टी पिक्चर, लभ सेक्स एन्ड धोखालगायत बलिउड चलचित्रमा काम गरेकी थिइन् । प्रहरीले तेस्रो तल्लामा रहेको उनको अपार्टमेन्टको ढोका फोडेर भित्र पस्दा ३३ वर्षीया नायिका मृत फेला परेकी थिइन् । देवदत्त भनेर पनि