Tag Archives: # राजेश हमाल

राजेश हमालले धरहरामा काटे जन्मदिनको केक

काठमाडौँ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले मनाएका हुन् । ती मध्ये सबैभन्दा विशेष भने हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक रहेको छ । हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा