Tag Archives: लायन्स

दमकमा लायन्स फुड बैंक

दमक/ झापाको दमक लायन्स फुड बैक स्थापनाको घोषणा भएको छ । फुड बैकका लागि आवश्यक तयारी पुरा भएको जनाईएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्की सहितको लायन्स पदाधिकारीहरुको उपस्थितिमा शनिबार दमकमा लायन्स फुड बैंक घोषणा भएको हो । सामाजिक क्षेत्रमा यहाँका लायन्स क्लवहरुले गरेको कामको गर्भनर कार्कीले प्रंशशा गर्दै

दमकका सबै लायन्स क्लव र लियोको आयोजनामा विहिबार विहान बृहत रक्तदान हुँदै

दमक/ झापाको दमकमा आज बृहत रक्तदान हुने भएको छ । दमकका सम्पूर्ण लायन्स क्लव र लियो क्लवहरुको संयोजनमा रक्तदान हुन लागेको हो । लायन्स बर्ष शुरुवातको अवसर पारेर दमकको रेक्रस भवन र लाईफलाइन अस्पतालमा पुर्ण स्वास्थ्य सावधानी अपनाएर रक्तदानको तयारी भएको लायन्स लिडर अजय अग्रवालले बताएकाछन् । कोभिड महामारीको यो अवस्थामा रगतको अभाव नहोस भनेर