Tag Archives: # विद्युत् खरिद सम्झौता

कुलमान पदबाट बाहिरिएसँगै २ हजार मेगावाट विद्युत सम्झौता संकटमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पदबाट बाहिरिएको भोलीपल्टै उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण करिब दुई हजार मेगावाट जलविद्युतको विद्युत् खरिद सम्झौता (पीपीए) धरापमा पर्ने देखिएको छ । घिसिङले पदमा बहाल रहेको बेला विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा कानुन विपरीत भएकाे भन्दै अदालतले विद्युत् नियमन आयोग ऐन, २०७४ को प्रावधान विपरीतका