Tag Archives: # स्मरण

रानी ऐश्वर्यको त्यो दबाब

– डा मृगेन्द्रराज पाण्डे लामो समय राजपरिवारका सदस्यहरूको निजी चिकित्सक भएर काम गरेपछि जनसाधारणको स्वास्थ्य समस्याप्रति पनि केही योगदान पुर्‍याउन सकिन्छ कि भनेर घोत्लिन थालेँ । त्यतिबेला सर्वसाधारणबाट शुल्क उठाएर स्वास्थ्य सेवा सञ्चालन गर्न सम्भव थिएन । फेरि, व्यक्तिगत रूपमा भनेर आर्थिक सहयोग/चन्दा दिन पनि को नै तयार हुन्थ्यो र ! त्यसैले ६ फागुन ०३२