Tag Archives: # BoisLockerRoom

युवतीले फेक एकाउन्टमार्फत बनाइन् आफैलाई बलात्कार गर्ने योजना

दिल्लीका स्कुले छात्रहरुको इन्स्टाग्राम ग्रुप ब्वाइज लकर रुममा कथितरुपमा भएको भनिएको ‘ग्याङ रेप’ सम्बन्धी कुराकानीबारे नयाँ खुलासा भएको छ । दिल्ली प्रहरीका अनुसार भाइरल भएको पोस्ट ब्वाइज लकर रुमको च्याटरुममा भएको कुराकानी नै होइन । अनुसन्धान अनुसार, यो कुराकानी आफ्नै केटा साथीको प्रतिक्रिया र चरित्र बुझ्नका लागि एक युवतीले केटा बनेर गरेकी हुन् । कुराकानी