#

Tag Archives: #bollywood

भारतीय हास्य अभिनेता जगदिपको निधन

एजेन्सी । भारतीय हास्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईमा निधन भएको हो । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । जगदीपका नजिकका साथी महमुद अलीका अनुसार उनको बुधबार बिहान आफ्नै घरमा ८ बजेर ३० मिनेटमा निधन भएको हो । बुढेसकाल लागेसँगै उनी विभिन्न रोगका कारण थलिएका थिए

प्रेममा धोका पाएपछि मागी विवाह गरेका बलिउड सेलिब्रेटी

एजेन्सी – बलिउड उद्योगमा यस्ता कलाकारहरु छन् जो आफ्ना प्रेमसम्बन्धका कारण निकै चर्चामा छन् । उनीहरु प्रेमसम्बन्धका कारण मात्र होइन ब्रेकअप, विवाहलाई लिएर पनि निकै चर्चामा आए । यति मात्र होइन प्रेमसम्बन्ध टुटेपछि कतिपयको त विवाह पनि मागी भयो । यी हुन् ती कलाकारः शाहिद कपूर शाहिद कपूर र करीना कपूरको प्रेम सम्बन्ध निकै चर्चामा

सुशान्तका पिताले भने, ‘तीन वर्षको भाकलपछि जन्मिएको थियो छोरो’

सुशान्त सिंह राजपूत एक्ला छोरा थिए । नेपाल र भारतीय समाजमा छोराको महत्व उस्तै उस्तै छ । सुशान्तको मृत्युले उनको परिवारलाई जति पीडा लिएको छ, त्यसबाट परिवारका सदस्य कहिले पनि बाहिर निस्कने सक्ने छैनन् । सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गरेका छन् । निकै भाकल गरेपछि जन्मिएको थिए सुशान्तः सुशान्तका

सुशान्त सिंहको अन्तिम संस्कारमा सुनिल शेट्टी, विवेक ओबरोयदेखि श्रद्धा–कृतिको उपस्थिती

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मुम्बइको विले पार्ले श्मशान घाटमा अन्तिम संस्कार गरियो । उनलाई बुवा केके सिंह र दिदीहरुले दागबत्ती दिए । यतिबेला उनका काकाका छोरा सांसद निरज सिंह बबूलको पनि उपस्थिती रह्यो । अन्तिम संस्कारमा नायिका कृति सेनन, श्रद्धा कपुर, नायक राजकुमार राव, सुनिल शेट्टी, विवेक ओबरोय, वरुण शर्मा, अर्जुन बिजलानी र थुप्रै

सुशान्त सिंह राजपूतमाथि मुकेश भट्टको टिप्पणी किन विवादमा ?

३४ वर्षका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर फिल्म निर्माता मुकेश भट्टको एक टिप्पणीबारे केन्द्रीय मन्त्री बाबुल सुप्रियोले आक्रोश व्यक्त गरेका छन् । आइतबार मुकेश भट्टले एक टेलिभिजन न्यूज च्यानल टाइम्स नाउसँग कुराकानी गर्दै सुशान्तलाई लिएर उनलाई पहिले नै आत्महत्या गर्न सक्ने आशंका रहेको बताएका छन् । उनले कार्यक्रममा सुशान्तलाई ‘बेचैन आत्मा’ पनि भनेका छन्