Tag Archives: #chaina

के चीनमा निकै अघिदेखि नै सुरु भइसकेको थियो कोरोनाभाइरसको प्रकोप ?

कोरोनाभाइरसको संक्रमणको सुरुवात चीनको ऊहान शरहबाट भएको थियो । चीन हुँदै यो भाइरस लगभग संसारको सबै देशमा फैलिसकेको छ । संसारभरी ७० लाख ८५ हजार बढी संक्रमित छन् र चार लाख बढीको मृत्यु भइसकेको छ । अमेरिकासमेत थुप्रै देशले कोरोना भाइरसमाथि चीनको भूमिकामाथि शंका जताउँदै आएका छन् । चीनले भाइरसको विषयमा पारदर्शिता नअपनाएको भन्दै अमेरिकाले