![]()
लन्डन । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १७ हजार नाघेको छ । जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु हुनेहरु पर्दछन् । आइतबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप २५८ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या धेरै
![]()
काठमाण्डाै – भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ । स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ। अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा
![]()
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा १६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा आठमध्ये विराटनगरमा चार, झापा र सुनसरीमा तीन/तीन तथा धनकुटा र प्रदेश बाहिरका एक÷एक जना छन् । अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ तथा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३८४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको
![]()
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २१,८२१ नयाा संक्रमित पाइएका छन् । भारतमा अब कूल संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी पुगिसकेको छ । यसबाहेक एकदिनमा भारतमा २९९ को मृत्यु भएको छ । यो रोगका कारण यहाँ हालसम्म १,४८,७३८ को मृत्यु भइसकेको छ । यद्यपि, २६,१३९ संक्रमित पछिल्लो २४ घण्टामा निकोसमेत भइसकेका छन् ।
![]()
काठमाडौँ- अमेरिकामा एकैदिन १ हजार ९६६ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार १८२ पुगेको छ । यस्तै त्यहाँ १ करोड ९७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६
![]()
काठमाण्डौ – साउदी अरेबियाले सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ । कोभिड १९ को नयाँ लहरको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान रोकिएको र यो समयावधि बढ्न पनि सक्ने अरब न्युजले जनाएको छ । नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेबिया प्रवेश गर्न पाइने छैन । स्वास्थ्य मन्त्रालयको
![]()
अमेरिकाले कोरोनाभाइरसका विरुद्ध सार्वजनिक रुपमा खोप दिन शुरु गरिसकेको छ । तर आम जनतामा खोपको बारेमा धेरै भ्रम र आशंकाहरु व्याप्त छ । त्यसले आम जनताका ठूलो हिस्साले खोप लिन डराइरहेका छन् । यो स्थितिमा जनतालाई खोपप्रति विश्वास र भरोसा दिलाउन अमेरिकाका उपराष्ट्रपतिले सार्वजनिक रुपमा खोप लिने भएका छन् । त्यसअनुसार भोलि शुक्रबार उपराष्ट्रपति माइक
![]()
बितेको २४ घण्टामा महिला ३१७ र पुरुष ५०४ जनासहित ८२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै ८४२ जना निको हुनुका साथै १८ जनाको मृत्यु समेत भएको छ । मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ र निको हुनेको संख्या २ लाख
![]()
बितेको २४ घण्टामा देशभर ८३० जना संक्रमित थपिएका छन् । पछिल्लो समय परीक्षण दर नै घटेपछि संक्रमित पनि घटेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै बितेको २४ घण्टामा १५०० जना निको हुँदा थप ९ जनाको मृत्यु समेत भएको छ । यससँगै
![]()
सोमनाथ लामिछाने – कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । विश्व स्वास्थ्य संगठन, जोन्स हप्किन्स