#

Tag Archives: #covid19

झापामा अस्पतालमा आइसियुमा उपचाररत एक जना पुरुषमा कोरोना पुष्टि

(पार्थ मण्डल) भद्रपुर । मेची अस्पताल भद्रपुरको आइसियुमा उपचाररत एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । भद्रपुर नगरपालिका- ८ बस्ने ३९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए । भारतको मुम्बईबाट आएका उनी काँकडभिट्टा नाका भएर स्वदेश फर्किएका थिए । घर आएका उनलाई काँकडभिट्टाबाट सोजै मेची बहूमुखी क्याम्पस भद्रपुरको

के चीनमा निकै अघिदेखि नै सुरु भइसकेको थियो कोरोनाभाइरसको प्रकोप ?

कोरोनाभाइरसको संक्रमणको सुरुवात चीनको ऊहान शरहबाट भएको थियो । चीन हुँदै यो भाइरस लगभग संसारको सबै देशमा फैलिसकेको छ । संसारभरी ७० लाख ८५ हजार बढी संक्रमित छन् र चार लाख बढीको मृत्यु भइसकेको छ । अमेरिकासमेत थुप्रै देशले कोरोना भाइरसमाथि चीनको भूमिकामाथि शंका जताउँदै आएका छन् । चीनले भाइरसको विषयमा पारदर्शिता नअपनाएको भन्दै अमेरिकाले

थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या ४८७ पुगेको छ ।

एकै पटक २१ जनाले पराजित गरे कोरोना

राँझा, जेठ ९ गते । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार

थप ३जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४५७ पुगे

काठमाडौ /केबि महरा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाँकेमा २ र कपिलवस्तुमा १ गरी ३ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनामुक्त भएपछि टेकु अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज

काठमाडौं । टेकु अस्पतालमा उपचार गराइरहेका चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमण देखिएर टेकु अस्पतालमा उपचाररत चारजना डिस्चार्ज भएको बताए । “डिस्चार्ज हुने दुई पुरुष र दुई महिला छन्,” उनले भने, “उनीहरु चारैजना कोरोना संक्रमण देखिएको नौँ दिनमा कोरोना जितेका हुन् ।” अस्पतालका अनुसार

कोरोना संक्रमणका विषयमा कोरियाको सीडीसीबाट आयो आशालाग्दो खबर

निको भएपछि पनि कोरोनाभाइरसको पोजिटिभ पाइएकाहरू संक्रामक नहुने एक नयाँ अध्ययनले देखाएको छ । कोरियाको सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखा (सीडीसी) ले कोरोनाबाट निको भएर पुनः देखिएकाहरू संक्रामक नरहेको फेला पारेको हो । रोगीहरूको सम्पर्कमा आएका ७९० जनालाई रोग नसरेको पाइएको छ । यसले गर्दा कुनै कुनै क्षेत्रमा लकडाउन खोल्नु सुरक्षित हुने संकेत पाइएको

झापाको कन्काई नगरपालिका जेठ २० गतेसम्म बन्द

कनकाई । झापामा कोरोना संक्रमित बढन थालेपछि कनकाई नगरपालिकाका बजारहरु जेठ २० गतेसम्म पुर्ण रुपमा बन्द गरिने भएको छ । नगरपालिकामा बुधबार विभिन्न संघसंस्थाका प्रतिनिधि , राजनीति दलसहित भएको सर्वपक्षीय भेलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन कनकाई नगर क्षेत्रका बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण फैलन सक्ने

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा

नवीन रिजाल दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो । सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य