Tag Archives: #crash

पाकिस्तान विमान दुर्घटना : ९२ जनाको ज्यान गएको पुष्टि

पाकिस्तानमा भएको विमानमा दुर्घटनामा ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाएकामध्ये १९ जनाको परिचय खुलेको अन्तर्राष्टिय समाचार संस्था अल जजिराले जनाएको छ । कराँचीका मेयर वासिम अख्तरले विमन बस्तीमा खस्दा ५, ६ ओटा घर ध्वस्त भएको जानकारी दिनुभएको छ । विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ जाँदै गर्दा बस्तीमा दुर्घटनाग्रस्त भएको थियो । क्षति