Tag Archives: #health

कोरोना भाइरसको उपचारमा भिटामिन ‘सी’ को भूमिका के ?

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र यसको उपचारको लागि औषधि तथा खोपको विषयलाई लिएर पूरै विश्व अनुसन्धानमा लागि परेको छ । यसैबीच, कोरोना भाइरसको उपचारमा भिटामिन सीको भूमिकालाई लिएर निकै बहस र चर्चा चलेको छ । हालै भिटामिन सीको हाई डोज इन्जेक्सनमार्फत कोरोना भाइरसबाट बच्न सकिने विषयमा समेत अनुसन्धान सुरु भएको

२८ टन स्वास्थ्य सामग्री बोकेर चीनबाट नेपाल आउदै जहाज

नेपालमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सेनाले खरिद गरेको २८ टन स्वास्थ्य सामग्री बोकेर नेपाल वायु सेवा निगमको जहाज चीनकाे गोन्जाउबाट आज (बिहीबार) बिहान काठमाडौं आउन उडेको छ। नेपाल एयरलाइन्सकाे एयरबस ए-३३० काेराेना परीक्षण गर्ने किट, स्वास्थ्य सुरक्षा सामग्री पीपीई र काेभिड-१८ का लागि अत्यावश्यक अन्य स्वास्थ्य सामग्री लिएर बिहीबार बिहान ६ः३९ बजे चीनबाट