Tag Archives: #kororna

कोरियामा १०४ वर्षीया कोरोना सङ्क्रमित निकाे

काठमाण्डाै – दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना सङ्क्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उनकाे ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज हुनुभएको हो । उहाँ दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुनुहुन्छ । सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा