Tag Archives: #lockdown

लकडाउन खुकुलो भएसँगै सडकमा भीडभाड, सङ्क्रमण झनै फैलने डर

काठमाण्डाै – सरकारले शुक्रबारदेखि लकडाउन केही खुकुलो बनाएसँगै सडकमा भीडभाड बढेको छ । पछिल्ला केही दिनदेखि नै सडकमा मान्छेको ओहोरदोहोर हुन थालेकोमा शुक्रबारदेखि भने यो क्रम अझै बढेको छ । कोरोनाको जोखिम सकिएकोझैं गरी मान्छे सडकमा निस्केका छन् । कतिले मास्क पनि लगाएको देखिंदैन भने भौतिक दूरीको पालना पनि भएको छैन । त्यसमाथि दिनहुँ ठाउँठाउँमा