Tag Archives: #mantri-parisad-baithak

मन्त्रिपरिषद बैठकले गर्‍यो नियुक्ति र बढुवासहितका यी १९ निर्णय (निर्णयसहित)

काठमाडौं, ५ मंसिर । मन्त्रिपरिषदको वैठकले नियुक्ति र बढुवालगायतका विभिन्न १९ निर्णय गरेको छ । कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले नियुक्ति र बढुवालगायतका निर्णयहरु गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुले आज (शुक्रबार) मन्त्रिपरिषदले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेका छन् । उक्त निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा