Tag Archives: #Nepal airlines

२८ टन स्वास्थ्य सामग्री बोकेर चीनबाट नेपाल आउदै जहाज

नेपालमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सेनाले खरिद गरेको २८ टन स्वास्थ्य सामग्री बोकेर नेपाल वायु सेवा निगमको जहाज चीनकाे गोन्जाउबाट आज (बिहीबार) बिहान काठमाडौं आउन उडेको छ। नेपाल एयरलाइन्सकाे एयरबस ए-३३० काेराेना परीक्षण गर्ने किट, स्वास्थ्य सुरक्षा सामग्री पीपीई र काेभिड-१८ का लागि अत्यावश्यक अन्य स्वास्थ्य सामग्री लिएर बिहीबार बिहान ६ः३९ बजे चीनबाट