#

Tag Archives: #nepal

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकांक्षाहरु र कमजोर बन्न

यस्तो छ लिम्पियाधुरा–लिपुलेकसहितको नयाँ नक्सा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेकी छन् । नयाँ नक्सामा ७५३ स्थानीय तह र देशको भौगोलिक, प्रशासनिक सिमाना छुट्टाइएको छ । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले देशको मानचित्र र मन दुवै बदलिएको बताएकी थिइन् । यसअघि प्रकाशन–चलन चल्तीमा ल्याइएको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपलेक, कालापानीसहितका भू–भाग

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।