#

Tag Archives: # pahiro

अस्ट्रेलियामा ज्यान गुमाएकी पत्नी निश्मा श्रेष्ठको सम्झनामा पतिले लेखे मार्मिक पत्र , म झट्टै आउने कोशिस गर्छु…

मेलबर्न । अध्ययनको शिलशिलामा अस्ट्रेलियाको मेलबर्न आएकी बनेपाकि निश्मा श्रेष्ठको गाडीले ठक्कर दिंदा गत मार्च ४ तारिखमा ज्यान गएको थियो । दुर्घटनामा परी निधन भएपछि उनका पति अखिल जिसीले आफ्नी दिवंगत पत्नीको स म्झनामा भावपूर्ण पत्र लेखेका छन् ।करिब ९ महिनाअघि मेलबर्न आएकी निश्मा मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिईन् । उनलाई काम सकेर राति करिब

जाजरकोटमा पहिरोले घर पुरिदा चारको मृत्यु

जिल्लाको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी