Tag Archives: #US

भविष्यमा युद्ध लड्न अमेरिकाले बनायो रोबोटिक कुकुर

यो साइन्स फिक्सनको कुनै दृश्यजस्तो देखिन्छ । अमेरिकाको एयरफोर्स प्लेनबाट निस्किएर चारखुुट्टे रोबोटिक कुकुर मोजाभे मरुभूमीस्थित एयरफिल्डमा कुद्न थाल्छ । यसले भविष्यमा हुने युद्धको सम्भावित झल्को दिन्छ । तर, गत साता सम्पन्न अमेरिकी सेनाको अहिलेसम्मकै उच्च प्रविधिको प्रयोग कुनै सिनेमाको दृश्य होइन । एयरफोर्स न्युुजले ३ सेप्टेम्बरमा जारी गरेको समाचार विज्ञप्तिअनुसार एयरफोर्स सी–१३० मा उडेर

अस्ट्रेलियामा ज्यान गुमाएकी पत्नी निश्मा श्रेष्ठको सम्झनामा पतिले लेखे मार्मिक पत्र , म झट्टै आउने कोशिस गर्छु…

मेलबर्न । अध्ययनको शिलशिलामा अस्ट्रेलियाको मेलबर्न आएकी बनेपाकि निश्मा श्रेष्ठको गाडीले ठक्कर दिंदा गत मार्च ४ तारिखमा ज्यान गएको थियो । दुर्घटनामा परी निधन भएपछि उनका पति अखिल जिसीले आफ्नी दिवंगत पत्नीको स म्झनामा भावपूर्ण पत्र लेखेका छन् ।करिब ९ महिनाअघि मेलबर्न आएकी निश्मा मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिईन् । उनलाई काम सकेर राति करिब

नेपाल आइडल रवि ओडसहित तीन प्रतिस्पर्धी अमेरिका जाने

विजय थापा । नेपाल आइडल रवि ओडसहित तीन प्रतिस्पर्धी अमेरिका जाने भएका छन् । रबि सहित, फस्र्ट रनरअप बिक्रम बराल तथा द्वितीय बिजेता सुमित पाठक अमेरिका जाने भएका हुन् । तीनै जना आगामी अप्रिल-मे महिनामा कार्यक्रमको लागि जाने छन् । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसारले अमेरिकाका विभिन्न राज्यहरुका शहरमा कार्यक्रम प्रस्तुत गर्ने छन् । कार्यकमको सुरुवात