केबि महरा/बाँके

बाँके जिल्लाको नेपालगञ्जलाई मंगलबारदेखित निषेधितक्षेत्र घोषणा गरिने भएको छ ।

नेपालगञ्जलाई बैशाख २३ गते ११ बजेदेखि २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणाका लागि सिफारिस गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकद्वारा उक्त निर्णय गरिएको थियो ।

यसैगरी रानीतलाउ र बीपी चोकमा रहेको तरकारी बजार समेत बन्द गर्ने निर्णय भएको छ ।पछिल्लो समय नेपालगन्जमा एकैपटक १६ जनामा सङ्क्रमण भेटिए सङ्गै अवस्था अनुसार थप कडाई पार्न थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah