काठमाडौं । बुधबार थप २५ जनामा को’रोनाको संक्रमण पु’ष्टि भएको छ । यो संगै को’रोनबाट संक्रमित हुनेको संख्या ४ सय २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा ३ देखि ४८ वर्ष उमेर समूहका मानिसहरु रहेका छन् । ३ वर्षिया वालक सहित १८ पुरुष र ७ जना महिला रेहेका छन् ।

जस अनुसार बाँकेको नरैनापुरमा ५, खजुरामा १ गरी ६ जना पुरुष संक्रमित थपिएका छन्। यस्तै, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिम सुस्तामा १ जना गरी २५ जना थप नयाँमा को’रोनाको सं’क्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालका ३८ वटा जिल्लामा को’रोनाको संक्रमण देखिएको छ । जसमध्ये प्रदेश १ मा ५९ जना, प्रदेश २ मा १ सय ३६ जना, बागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १ सय ९६ जना, कर्णालीमा १ जना, र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah