दमक÷ झापाको गौरादह नगरपालिकाबाट पठाइएका ६९ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जसमा ५५ जना पुरुष र १४ जना महिला छन् । त्यसमध्ये गौरादहका क्वारेन्टाइनका ५१ जनाको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुमा ३५ जना स्कुल चौन माविको क्वारेन्टाइनका र १६ जना कृषी क्याम्पसको क्वारेन्टाइनका भएको गौरादह नगरपालिकाको स्वास्थ्य साखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार क्वारेन्टाइन बाहेक विद्युत प्राधिकरणका कर्मचारी, एनआइसी एशियाका कर्मचारी, पशु स्वास्थ्य कार्यालयका कर्मचारी र जनप्रतिनिधीको पनि स्वाब पठाइएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाइनका ५१ जनालाई होम क्वारेन्टाइनमा बस्नेगरि घर पठाइएको छ । गौरादहमा बुधबार भारतबाट ४ जना आएका छन् । उनीहरुसहित बुधबार क्वारेन्टाइनमा ५७ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah