दमक/  झापाको दमक नगरपालिकाबाट आज ६५ जनाको स्वाब पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । हिजो साँझ स्वाब सङ्कलन सकिएपनि पीसीआर परीक्षणका लागि आज पठाइएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

स्वाब संकलन गरिएकामा ५५ जना पुरmष र १० जना महिला रहेका छन् । जसमा मानसरोबर क्वारेन्टाइका २९ जना, महिला क्वारेन्टाइनका ३ जना, पाथिभरा होटलको क्वारेन्टाइनका १२ जना, होम क्वारेन्टाइनका १९ जना र बिरामी २ जना रहेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । दमकमा अहिलेसम्म १० जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि ८ जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah