रामहरि श्रेष्ठ

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काममा खटिएका १५ जना भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएकोे छ ।

जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना भारतीय नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यलय ओखलढुंगामा प्रमुख सुमन तिवारीले जानकारी दिए ।

केही दिनअघि उनीहरु सहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको तिवारीको भनाइ छ । उनीहरु सबैलाई आज नै कारोना अस्थायी अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको छ ।रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah