दमक। झापाका थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ११ पुगेको छ । आज बुद्धशान्ति गाउँपालिकाका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै झापामा संक्रमितको संख्या ३ सय ११ पुगेको हो ।

बुद्धशान्तिबाट गत असार ३० गते ६३ जनाको स्वाब संकलन गरी पीसीआर टेष्टका लागि पठाइएको थियो । त्यसमध्ये १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको बुद्धशान्तिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । वहाँका अनुसार संक्रमित व्यक्ति बुद्धशान्ति ४ का २२ बर्षीय पुरुष हुन् ।

उनी गत असार २७ गते काँकडभिट्टा नाका भएर आएका थिए । योसँगै बुद्धशान्तिमा कोरोना संक्रमण हुनेको संख्या १७ पुगेको छ । यद्यपी यसअघिका १६ जनाले नै कोरोना जितेर घर फर्किसकेको पनि शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । उनलाई उपचारको लागि कोभिड अस्पताल पठाउने तयारी भैरहेको पनि अधिकारीले जानकारी दिनु भएको छ ।

https://youtu.be/vzXxZTK8oek

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah